
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाको शिक्षा अधिकृत शेषकान्त पौडेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । शिक्षक सरुवा गर्न सहजिकरण गर्न घुस लिएको आरोपमा रकमसहित उनी पक्राउ परेको अख्तियारले जनाएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१