• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

२

परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

३

निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

४

ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन

५

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश

६

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

७

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

८

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

९

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

१०

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

११

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

१२

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट चौँसट्ठी खेलाडी छनोट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन २६, शुक्रबार (३ साल अघि)
    ball

    Advertisement

    बैतडी।सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि तीन खेलाडी छनोट भएका हुन् ।यही फागुन १२गतेदेखि १४ गते पाटनमा सम्पन्न भएको १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताको लागि छनोट गरिएको हो । छनोट हुनेमा एक सय मिटर दौड छात्रतर्फ मेलौलीका सन्दीप दयाल, छात्रातर्फ पाटनकी बिस्ना अवस्थी रहेकी छन् । दुई सय मिटर दौडमा छात्रतर्फ डिलासैनीका हरिचन्द नाथ, छात्रातर्फ पाटन नगरपालिकी विस्ना अवस्थी नै छनोट भएकी छन् । चार सय मिटर दौडमा छात्रतर्फ पञ्चेश्वरका गणेश चन्द छनोट भएका छन् । छात्रातर्फ मेलौलीकी प्रतिक्षा चन्द छनोट भएकी छन् ।आठ सय मिटर दौडमा छात्रतर्फ पाटनका लक्ष्मण भट्ट छनोट भएका छन् भने छात्रातर्फ डिलासैनीकी तुलसी धामी छनोट भएकी छन् । एक हजार पाँच सय मिटर दौडका लागि छात्रतर्फ पाटनका रामसिंह भाट छनोट भएका छन् भने छात्रातर्फ डिलासैनीकी तुलसी धामी र सिगासकी बागेश्वरी धामी छनोट भएकी छन् ।तीन हजार मिटर दौडमा छात्रतर्फ मेलौलीका आयुश भट्ट छनोट भएका छन् भने छात्रातर्फ मेलौलीकै स्मित्रा चन्द र सिगासकी बागेश्वरी धामी छनोट भएकी छन् । हाइजम्पमा छात्रतर्फ पाटनका पराससिंह महरा छनोट भएका छन् भने छात्रातर्फ पाटनकै पूजा मडै छनोट भएकी छन् । लङजम्पमा पनि छात्रतर्फ पाटनका सुरज राई छनोट भएका छन् भने छात्रातर्फ दोगडाकेदारकी सुनिता पार्की छनोट भएकी छन् ।

    त्रिपलजम्पमा छात्रतर्फ मेलौलीका सन्दीप दयाल छनोट भएका छन् भने छात्रातर्फ सिगासकी गोमती रोकाया छनोट भएकी छन् । ज्याभलिङ थ्रोमा छात्रतर्फ मेलौलीका मीन ठगुन्ना छनोट भएका छन् भने छात्रातर्फ मेलौलीकै निर्मला नेगी छनोट भएकी छन् । सर्टफुटमा छात्रतर्फ दोगडाकेदारका महेश महरा छनोट भएका छन् भने छात्रातर्फ मेलौलीकी सरस्वती विष्ट छनोट भएकी छन् ।कबड्डीमा छात्रतर्फ डिलासैनीका सुनिलबहादुर दामी, डिलासैनीकै प्रकाश बोहरा, पाटनका दीपक विष्ट, पाटनकै धनी औजी, पाटनकै विकास भण्डारी, पाटनका युवराज भण्डारी, मेलौलीका विनोद चन्द, सुर्नयाका विवेक चन्द, दनपाका अनुराग ठगुन्ना छनोट भएका छन् । कबड्डीमा वैकल्पिकतर्फ डिलासैनीका मोहन भण्डारी, दनपाका विनोद चन्द, दोगडाकेदारका किशोर महरा, मेलौलीका सुरज पार्की रहेका छन् ।यसैगरी कबड्डीमा छात्रातर्फ दनपाकी रिमा चन्द, दनपाकै ललिता चन्द, पाटनकी समीक्षा विष्ट, पाटनकी दीपा विष्ट, पाटनकै निसा विष्ट, दनपाकी बागमती लावड, मेलौलीकी निर्मला चन्द, दोगडाकेदारकी पार्वती जोशी र डिलासैनीकी राजेश्वरी भण्डारी छनोट भएकी छन् ।

    कबड्डीमा छात्रातर्फ नै वैकल्पिकमा दोगडाकेदारकी आर्या विष्ट, डिलासैनीकी आशिका बोहरा, दनपाकी ललिताकुमारी शाह र मेलौलीकी सम्झा चन्द छनोट भएकी छन् ।भलिबलमा छात्रतर्फ डिलासैनीका लोकेश पार्की, डिलासैनीकै दिपक धामी, सिगासका तेज लुहार, सिगासकै तेजसिंह धामी, पाटनका मोहन अवस्थी, दनपाका सुरज चुनारा, पञ्चेश्वरका सहदेव ओड, मेलौलीका करन चन्द, मेलौलीका सुनिल औजी, शिवनाथका दिलीप पहरी चुनिएका छन् । वैकल्पिकमा पाटनका राकेश भाट, दोगडाकेदारका पूर्ण चन्द, पञ्चेश्वरका कैलाश चन्द, मेलौलीका रुकेश चन्द छनोट भएका छन् ।

    यसैगरी छात्रातर्फ भलिबलतर्फ शिवनाथकी सरिता चन्द, पञ्चेश्वरकी विनिता चन्द, पञ्चश्वरकै माया चन्द, पाटनकी मञ्जु भण्डारी, दनपाकी पिंकी बोहरा, पुर्चौडीकी रोशनी धामी, मेलौलीकी निर्मला ठगुन्ना, सुर्नयाकी कविता भट्ट र शिवनाथकी अनिता चन्द छनोट भएकी छन् । भलिबलमै छात्रातर्फ वैकल्पिकमा मेलौलीकी सरस्वती भट्ट, सिगासकी कमला साउँद र पाटनकी द्रोपती विक छनोट भएकी छन् ।कराँतेमा छात्रातर्फ ४० केजी समूहमा पुर्चौडीकी निमिला रैकाल र ४५ केजी समूहमा पुर्चौडीकै स्मृति विष्ट छनोट भएकी छन् ।यसैगरी कराँतेमा छात्रतर्फ ४२ केजी समूहमा पुर्चौडीका हिमाल ऐर, ४७ केजी समूहमा दोगडाकेदार गाउँपालिकाका गौरव जोशी, ५२ केजी समूहमा पुर्चौडीकै प्रकाश साउँद छनोट भएका छन् ।यसैगरी एकलकातामा पुर्चौडीका हिमाल ऐर छनोट भएका जिल्ला खेलकुद समितिले जनाएको छ । छनोट भएका खेलाडीलाई केही दिनमा बन्द प्रशिक्षणमा बोलाइने छन् । प्रदेशस्तरीय प्रतियोगिताको मिति भने टुङ्गो लागेको छैन ।रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

  • परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

  • निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

  • ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन


  • Advertisement

    समाचार
  • १

    नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

  • २

    परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

  • ३

    निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

  • ४

    ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन

  • ५

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश

  • ६

    बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

  • ७

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • ८

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ९

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • १०

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution