• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    फेला पर्‍यो संसारकै पुरानो काइँयो, मान्छेको खप्परबाट बनेको

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन २९, सोमबार (३ साल अघि)
    Kainyo

    Advertisement

    काठमाडौँ।अहिलेसम्म फेला परेका प्राचीन काइँयोहरू प्रायः काठ वा धातुबाट बनेका हुन्थे । तर पुरातत्वविद्हरूले हालै एउटा यस्तो काइँयो फेला पारेका छन् जसका बारेमा थाहा पाउँदा सायद तपाईं अचम्ममा पर्नुहुन्छ । किनकि यो काइँयो मानिसको खप्परबाट बनेको छ ।मानव खप्परबाट बनाइएको उक्त काइँयो २ हजार वर्ष पुरानो भएको खोजकर्ताहरुको दाबी छ ।मानिसको हड्डीबाट बनेको उक्त काइँयो बेलायतको क्याम्ब्रिजशायरस्थित बार हिल गाउँमा फेला परेको हो ।पुरातत्वविद्हरूले सो गाउँमा लगातार तीन वर्षसम्म उत्खनन् गरेका थिए । उत्खनन् कार्य सन् २०१८ मा सकिएको थियो । त्यसक्रममा विभिन्न पुरातात्विक वस्तुहरु प्राप्त भए । जो इशापूर्व ७५० देखि सन् ४३ सम्मका थिए ।उत्खननका क्रममा फेला परेको काइँयो फलामे यूगको हो । २ इन्च लामो सो काइँयोमा करिब १ दर्जन दाँत बनाइएको छ । त्यसलाई म्यूजियम अफ लण्डन आर्कियोलोजीमा राखिएको छ । पुरातत्वविदहरुले त्यसलाई बार हिल कोम्ब नाम दिएका छन् ।

    बार हिल गाउँमा भएको उत्खननबाट करिब २ लाख ८० हजार वटा प्राचीन वस्तुहरु फेला परे । ती सबै वस्तुहरुको जाँच चलिरहेको छ ।हालसम्म उक्त काइँयोको प्रयोगका विषयमा पुरातत्वविदहरुले थप तथ्य पत्ता लगाउने कोसिस गरिरहेका छन् । सो काइँयोलाई मानिसहरुले कपाल कोर्नकै लागि प्रयोग गर्दथे कि श्रृंगारको उद्धेश्यले वा घरमा दैवी शक्तिको सुरक्षाको लागि भन्दै झुण्डाउने गर्दथे भन्ने प्रष्ट भैसकेको छैन । यो काइँयोको बीचमा एउटा गोलो छिद्र पनि छ ।

    यो काइँयोका आधारमा पुरातत्वविदहरुले फलामे यूगमा मानिसहरुले मानव शरीरका अवशेषहरुलाई कसरी प्रयोग गर्दथे भन्ने कुराको आँकलन गरेका छन् । यसमा केही परम्पराहरु पनि हुन सक्दछन् । प्राचीन वस्तुहरुका जानकार माइकल मार्शलका अनुसार उक्त काइँयोको तत्कालीन फलामे यूगमा ठूलो महत्व रहेको देखिन्छ । यो स्थानीय समुदायबीच शक्तिशाली वस्तु मानिन्थ्यो होला ।उनका अनुसार त्यस्तै काइँयोका माध्यमबाट मानिसहरुले आफ्ना दिवंगत परिवारजन तथा आफन्तको सम्झना गर्दथे होलान् । साथै मानिसहरुले प्रेतात्माबाट जोगिनका लागि यस्तो कलात्मक काइँयोलाई घरमा झुण्डाउने गरेको पनि हुन सक्दछ ।यसअघि सन् १९७० तथा सन् २००० मा पनि क्याम्ब्रिजशायरबाटै दुईवटा काइँयोजस्तै पुरातात्विक वस्तुहरु फेला परेका थिए ।एजेन्सी

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution