
झापा ।झापाको दमक नगरपालिका–३ मा गृहकार्य नगरेको आरोपमा कक्षा १ मा पढ्ने एक जना विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।अक्सफोर्ड माविका एक छात्रले दुई वटा प्रश्नको उत्तर नलेखेको भन्दै शिक्षिका एलिना न्यौपानेले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पीडित विद्यार्थीको परिवारले आरोप लगाएको हो ।
शनिबार पीडित विद्यार्थीका आफन्त दुर्गा पौडेलले पीडित विद्यार्थीको फोटोसहित स्ट्याटस लेख्दै विद्यालय, शिक्षा र शिक्षिकालाई कारबाही गर्नुपर्ने बताएकी थिइन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१