• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवन खैरहनीको रामपुर कृषि क्याम्पसमा एकलौटी ढंगले स्ववियु निर्वाचन गरेको नेविसंघको आरोप,विद्यार्थी घाइते

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ चैत्र १८, शनिबार (३ साल अघि)
    Khairahani-Rampur-Campus

    Advertisement

    चितवन ।चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसमा शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भयो । विवादको बीचमा भएको निर्वाचनमा अखिल संयुक्त प्यानल विजयी भयो । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ निर्वाचनमा सहभागि भएन । क्याम्पस प्रशासन र प्रहरी प्रशासन मिलेर एकलौटी ढंगबाट निर्वाचन गरिएको नेविसंघले आरोप लगाएको छ । सहमति बिना एकलौटी चुनाव गर्न लागेको भन्दै विरोध गर्दा आफ्ना विद्यार्थी नेता कुटिएको नेविसंघ चितवनका सभापति राजेश भुषालले बताए । विद्यार्थी नेताहरुलाई निर्ममतापूर्वक कुटपिट गरी हतकडी लगाएर हिरासतमा राखिएको भन्दै सभापति भुषालले बिरोध जनाए । उनले शुक्रबार साँझ नै एक विज्ञप्ती जारी गरी सो कलेजमा तत्कालै स्ववियू निर्वाचन स्थगित गरी हिरासतमा लिईएका विद्यार्थी नेताहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ–‘अन्यथा यसबाट सिर्जित हुन सक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वंम क्याम्पस प्रशासन र प्रहरी प्रशासनले लिनुपर्ने चेतावनी दिन्छौं ।’नेविसंघका अनुसार क्याम्पस इकाई सभापति आशिष देवकोटा र निवर्तमान इकाई सभापति सुरज यादव घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । शुक्रबार गरिएको निर्वाचनमा १२० जनाले मात्रै मतदान गरेका थिए । कलेजमा कुल २४१ जना मतदाता छन् । वर्तमान क्याम्पस प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सूर्य प्रसाद शर्माले एकलौटी रुपमा चुनाव गराएको नेविसंघले आरोप लगाएको छ । यस क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी मिलेर अखिल संयुक्तको रुपमा निर्वाचन लडेका थिए ।

    निर्वाचन अधिकृत सूर्य प्रसाद शर्माले भने नेविसंघले लगाएको आरोप झुटो भएको बताएका छन् । उनले नारायणी अनलाइनसंग कुरा गर्दै भने, पाँच गते गर्ने भनेको चुनाव नेविसंघले चार गते साँझ कलेजमा तालाबन्दी गरेका कारण रोकियो । त्यो समयसम्म कुनैपनि बिबाद थिएन । सबै संगठनले आचारसंहितमा समेत हस्ताक्षेर गरेका छन् । आचारसंहित लागु भएपछि ताला लगाउन पाइदैन । पाँच गते हुने भएको मतदानका दिन पनि वार्तामा बोलायौं । पाँच गते उहाँहरुकै कारण चुनाव रोकियो । नेविसंघका विद्यार्थीहरुले ताला लगाएर सम्पर्कमा नआएपछि हामीले ८ गतेका लागि मतदानको समय तोक्यौं,उनले भने,सोही दिनपनि चुनाव हुन नसकेपछि सर्वदलिय बैठक गरेर १७ गते चुनाव गर्ने सहमती भयो । उनले सो सहमतीमा सबै दलका प्रतिनिधिको उपस्थिति रहेको र माइनटमा उनिहरुको हस्ताक्षर रहेको बताए । १७ गते उनिहरुले नै प्रस्ताव गरेको मिति हो । १६ गते नेविसंघले ताला लगाएको भन्दै उनले प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाएपछि निर्वाचन गराएको बताए । उनले निर्वाचनमा नेविसंघका विद्यार्थीको पनि सहभागिता रहेको भन्दै नेविसंघ निकट विद्यार्थीले मतपत्र च्यात्न खोज्दा प्रहरीसंग धकेलाधकेल भएको र घाइते भएको बताए ।

    नेविसंघका उम्मेदवारको शून्य भोट

    निर्वाचनमा नेविसंघबाट सभापतिका उम्मेदवार आशिष देवकोटाको शून्य मत प्राप्त भयो । अखिल संयुक्तका उम्मेदवार बनेका दिवस पौडेल ११९ मत प्राप्त गरे । उनैलाई निर्वाचन समितिले विजयी घोषणा गर्‍यो । सचिवमा उम्मेदवारी दिएका नेविसंघका विवेक अर्यालको १, कोषाध्यक्षका उम्मेदवार समिक्षा बस्नेतको ५ मत प्राप्त भएको निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम उल्लेख छ । सदस्यमा उम्मेदवारी दिएका ५ जना मध्ये एक जनाको शून्य र अर्का ४ जनाले समान १ भोट मात्र प्राप्त गरे ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution