
काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८०० र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१