• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु–२ को सितापुरमा जनतासिद्ध विद्यालय स्थापना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख १, शुक्रबार (३ साल अघि)
    341542408_3396414013946746_1766122602663524169_n

    Advertisement

    चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – २ सितापुरमा बाढीको कारण विद्यालय बिस्थापित भएको स्थानमा २२ वर्षपछि विद्यालय स्थापना भएको छ । सितापुरमा रहेको श्री जनतासिद्ध निम्न माध्यामिक विद्यालय २०५७ सालमा नारायणी नदीमा आएको बाढीको कारण बिस्थापित भएको थियो । नारायणी नदीमा आएको बाढीले बस्ती कटान र डुवान गरेपछि बस्तीसंगै विद्यालय पनि बिस्थापित बन्न पुगेको थियो । विद्यालय बिस्थापित भएको २२ वर्षपछि सोही स्थानमा शुक्रबार नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले विद्यालयको उद्घाटन गर्नुभयो । २०२६ सालमा स्थापना भएको जनतासिद्ध निमावि २०५७ सालको बाढीको कारण सितापुरबाट बिस्थापित भएपछि लुसलहरीको तत्कालिन अमर प्रा.वि भएको स्थानबाट सञ्चालन भएको थियो । एउटै परिषरबाट दुई वटा विद्यालय सञ्चालन भएको केही वर्ष पछि दुई विद्यालय गाभिएर जनतासिद्ध अमर माध्यामिक विद्यालय बनेको थियो । त्यसबीचमा बाढी र डुवानको कारण बिस्थापित भएका स्थानीयहरु क्रमशः बस्ती फर्किएपनि गाउँबाट बिस्थापित भएको विद्यालय भने फर्किएन । विद्यालय बिस्थापित भएपछि सितापुर नन्दपुर सेहरीका विद्यार्थीहरुले अहिले अध्ययनको लागि अन्य क्षेत्र जानु पर्ने बाध्यता रहेको छ । विद्यालय स्थापना पछि गुणस्तरीय शिक्षाको लागि अन्य क्षेत्र पुग्नुपर्ने बाध्यता हट्ने विश्वास अभिभावकहरुको छ ।

    विगतमा विद्यालय सञ्चालनमा रहेको र भौतिक संरचना समेत भएको स्थानमा विद्यालय स्थापनापछि अब गाउँमा नै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । शुक्रबार स्थापना भएको जनतासिद्ध विद्यालयको सञ्चालनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने भन्दै उहाँले अभिभावकहरुले कुनैपनि शुल्क बुझाउन नपर्ने बताउनुभयो ।

    संविधानले शिक्षालाई निशुल्क बनाएपनि स्रोतको उपलब्धता लगायतको कारण सामुदायिक विद्यालयमा पनि विभिन्न सहयोगहरु अभिभावकहरुबाट संकलन गर्नुपर्ने बाध्यता हालको अवस्थामा रहेको भन्दै अधिकारीले नगरपालिकामा क्रमश सबै सामुदायिक विद्यालयहरुलाई पूर्ण निशुल्क गराउने योजनामा अगाडी बढेको बताउनुभयो । पहिलो चरणमा शुक्रबार स्थापना भएको जनतासिद्ध र मध्यविन्दु नगरपालिकाको पहाडी क्षेत्रको वडा नं. १४ का सबै विद्यालयहरुमा सबै व्यवस्थापन नगरपालिकाबाट गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकाको शैक्षिक अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राखेर अहिले कामहरु भइरहेको भन्दै उहाँले सबै पक्षको सकरात्मक सहयोगको नगरपालिकाले अपेक्षा राखेको बताउनुभयो ।

    मध्यविन्दु नगरपालिका शिक्षा अधिकृत कृष्ण रेग्मीले अभिभावकहरुको माग, नगर शिक्षा समिति र नगरकार्यपालिकाको निर्णय अनुसार विद्यालय स्थापना भएको भन्दै विद्यालय स्थापनाको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution