• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २४, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

३

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

४

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

५

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

६

मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

७

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

८

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

९

कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

१०

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

११

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

१२

नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका सबै पालिकामा जनजाति महासंघकाे नयाँ समिति बन्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख ९, शनिबार (३ साल अघि)
    inbound6303299727437267394

    Advertisement

    नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको आज बसेको वैठकले नवलपुरका सबै पालिकाहरुमा जनजाति महासंघको नयाँ समिति बनाउने निर्णय गरेको छ ।नवलपुरमा ४ वटा पालिका र ४ वटा गाउँपालिका छ । ति मध्ये ७ वटा पालिकामा यस अघि पालिका स्तरीय समन्वय समिति गठन भएको भएका हुप्सेकोटमा नयाँ गठन गर्नु पर्ने रहेको छ । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ नवलपुरका सबै पालिकामा पालिका स्तरीय समन्वय समिति गठन गरिने निर्णय भएको बताए । अधिकांश पालिकाका समितिको म्याद सकिएकोले नयाँ समिति गठन गर्ने तयारी गरेको हो । यसैबीच मध्यविन्दु नगरपालिकाका बैशाख १८ गते नगर अधिवेशनको तयारी गरिएको छ ।

    त्यसैगरी वैठकले नमुना सदरमुकाम निर्माण स्थलमा रहेको जनजाति महासंघको संग्राहालय निर्माण स्थलबाट प्रहरी प्रशासनले बल प्रयोग गरेर टहरा भत्काउने र टहरा निर्माणमा प्रयोग गरेको सामग्री लगेकोले उक्त सामग्री तत्काल फिर्ता गर्न माग गरेको छ । वैठकले उक्त स्थलमा नेवार, गुरुङ, मगर, भुजेल लगायतका समुदायले निर्माण गरेको गुठी, गुम्बा, मठमन्दिर लगायतका स्थलहरु सोही ठाउँमा राखिनु पर्ने माग समेत गरेको छ ।

    त्यसैगरी आगामी साउन २४ गते विश्व आदिवासी जनजाति दिवस नवलपुरको कावासोतीमा भव्य रुपमा मनाउने निर्णय समेत गरेको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन


  • Advertisement

    समाचार
  • १

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • २

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • ३

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • ४

    खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

  • ५

    धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • ६

    मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

  • ७

    राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

  • ८

    सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

  • ९

    कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

  • १०

    भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution