• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा छ वर्षमा तीन हजार ८४ मानिस हराए, यसवर्ष हराएका मध्ये ३८ जना अझै फेला परेनन्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख १६, शनिबार (३ साल अघि)
    Bepatta_Manish

    Advertisement

    जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४\०७५ देखि चालु आर्थिक वर्षको चैतसम्ममा तीन हजार ८४ जना हराएका हुन् ।सोअवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेको कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले नारायणी अनलाइनलाई जानकारी दिए । तीमध्ये कतिपय भेटिएका छन् भने कतिपयलाई अहिलेसम्म भेट्न सकिएको छैन । आर्थिक वर्ष २०७४\०७५ मा ५१६ जना मानिस हराएका छन् । जसमा ६९ पुरुष, ३०८ महिला, ३७ बालक, १०२ बालिका रहेका छन् । हराएकाहरुमा फेला पर्नेमा ६९ पुरुष, ३०८ महिला, ३७ बालक, १०२ बालिका रहेको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५\०७६ मा ७२९ जना मानिस हराएका छन् । जसमा २२९ पुरुष, ३२५ महिला, ४८ बालक र १२७ बालिकारहेका छन् । जसमध्ये २१७ पुरुष, ३१९ महिला, ४८ बालक, १२५ बालिका फेला परिसकेका छन् । फेलापर्न बाँकी रहेकाहरु १२ पुरुष, ६ महिला र २ बालिकाअझै फेलापर्न सकेका छैनन् । यस्तै आर्थिक वर्ष २०७६\०७७ मा ५२३ जना मानिस हराएका छन् । जसमध्ये १४३ पुरुष, २४५ महिला, ३१ बालक, ९० बालिका र १४ जना ज्येष्ठ नागरिक हराएका थिए । यीमध्ये १३० पुरुष, २३२ महिला, ३१ बालक, ९० बालिका र १३ ज्येष्ठ नागरिक फेला परेका छन् । यस्तै १३ पुरुष, १३ महिला र १ जेष्ठ नागरिक अझै फेला पर्न सकेका छैनन् ।

     

    आर्थिक वर्ष २०७७\०७८मा ४८३ जना मानिस हराएका छन् । जसमध्ये १५८ पुरुष, २०४ महिला, २६ बालक, ७९ बालिका र १६ ज्येष्ठ नागरिक हराएका छन् । यी हराउनेमध्ये १३६ पुरुष, १९१ महिला, २६ बालक, ७८ बालिका र १३ जना ज्येष्ठ नागरिक फेला परेका छन् । यस्तै २२ पुरुष, १३ महिला, एक बालिका र ३ जना ज्येष्ठ नागरिक अझै सम्पर्क विहीन छन् ।आर्थिक वर्ष २०७८\०७९मा ४७३ जना मानिस हराएका छन् । जसमा १५२ पुरुष, १९३ महिला, २७ बालक, ७९ बालिका र २३ जना ज्येष्ठ नागरिक रहेका छन् । यी हराउने मानिसहरु मध्ये १३६ पुरुष, १७४ महिला, २६ बालक, ७७ बालिका र २२ जना ज्येष्ठ नागरिक फेला परिसकेका छन् । फेला पर्न बाँकीमध्ये १६ पुरुष, १८ महिला, १ बालिका र एक जना ज्येष्ठ नागरिक रहेका छन् । चालु आर्थिक वर्षको चैत महिनासम्ममा ३६० जना मानिस हराएका छन् । जसमा ९८ पुरुष, १४४ महिला, २५ बालक, ७३ बालिका र २० जना ज्येष्ठ नागरिक हराएका हुन् । यी हराउने मध्ये ८३ पुरुष १३२ महिला, २१ बालक, ६९ बालिका र १६ जना ज्येष्ठ नागरिक फेला परेका छन् । यसवर्ष हराएका मध्ये १५ पुरुष, १२ महिला, ४ बालक, ३ बालिका र चार जेष्ठ नागरिक अझै फेला पर्न सकेका छैनन् ।बिगत ६ वर्षको तथ्यांकलाई अध्ययन गर्दा जम्मा १९९ जना मानिस अझै बेपत्ता छन् । जसमा ७४ महिला ९३ पुरुष बालक ८ जना, बालिका ११ र ज्येष्ठ नागरिक १३ जना बेपत्ता नै देखिन्छन् ।संख्यात्मकरुपमा तुलना गर्दा पुरुषभन्दा महिलाहरु धेरै हराउने गरेका छन् । माथिको तथ्यांकलाई विश्लेषण गर्दा हराएका महिला र बालिकहरु धेरै फेला परेको देखिन्छ । तर, फेलापर्ने अनुपातलाई हेर्दा महिलाको तुलनामा पुरुष कम फेला पर्ने गरेका छन् । साभार नारायणी अनलाइन।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution