• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा ट्राफिक सप्ताह : सडक पेटीमा राखिएका सामाग्री हटाइयो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २८, बिहिबार (३ साल अघि)
    346105851_619785386866896_7597742510859821204_n

    Advertisement

    कावासाेती । नवलपुरकाे कावासाेतीमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम  भएको छ। नवलपुरमा जारी ट्राफिक सप्ताह-२०८०  कार्यक्रम अन्र्तगत आज बिहिबार दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम भएको हो । कावासाेती नगरपालिकाको  फलफूल चाेकमा सचेतना सहित सडक पेटीमा राखिएका सामाग्री  हटाउने र नराख्नका लागि सचेत गराइएको छ। फलफूल चाेक देखि उत्तरतर्फकाे  सडक क्षेत्रमा राखिएको सामाग्री हटाउदै फेरि नराख्न सचेत गराइएको हाे । पैदलयात्रु हिड्ने स्थानमा सामाग्री राख्दा दुर्घटना काे जाेखिम हुने हुनाले सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताउनुभयो ।  कावासाेती नगरपालिका वडा नम्बर २ काे संयाेजनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय , जिल्ला प्रहरी कार्यालय, टाेल विकास संस्थाका प्रतिनिधिकाे उपस्थितिमा कार्यक्रम भएको थियाे।

    कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले सडक दुर्घटना मानव जिवनकाे पिडादाइ  समस्याका रुपमा  रहिआएको बताउनुभयो । उहाँले यसकाे न्यूनीकरणका लागि सबै सचेत बन्नुपर्ने बताउनुभयो । दिनप्रतिदिन सडकमा थप चाँप बढ्दै गएकाले  मापदण्डअनुसार सडक निर्माणमा लाग्नुपर्ने बताउनुभयो । नगर भित्र धेरै जसाे सडक साना रहेकाले सडकलाई मापदण्डअनुसार बनाउन ,साना बाटालाई विस्तार गर्दै लैजाने याेजना रहेको बताउनुभयो ।
    पार्किङकाे समस्या समेत उस्तै रहेकाे ,अटाेका लागि पार्किङ नभएकोमा जग्गाकाे खाेजी गरि व्यवस्थापनकाे पहल गर्ने नगरकाे याेजना रहेको नगर प्रमुख भुसालले बताउनुभयो । नगरभित्र हुने दुर्घटना न्यूनीकरणका लागि सराेकारवालासँग समन्वय गरि पहल गर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रम जिल्ला प्रहरी कार्यालय प्रमुख भुवनेश्वर तिवारीले भित्री सडकमा सवारीकाे गति ३० किलोमिटर प्रति घण्टा कायम गर्नुनै दुर्घटनामा न्यूनीकरणकाे पहिलाे उपाय हुने बताउनुभयो । सवारीकाे गति कम हुँदा दुर्घटना भईहाले क्षति समेत  हुने हुँदा लभ ३० लाई पालना गर्न सबैमा आग्रह गर्नुभयो । ट्राफिक सचेतना जगाउन, सडक क्षेत्रमा रहेका सामाग्री हटाउदै सचेत गराउन कार्यक्रम गरिएको वडा अध्यक्ष शिवप्रसाद पाण्डेले बताउनुभयो । कार्यक्रममा जिसस प्रमुख बाबुराम विश्वकर्माकाे समेत उपस्थिति रहेको थियाे।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution