• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    २२ वर्षका युवकले ४८ वर्षकी पूर्व शिक्षिकासँग गरे विवाह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २९, शुक्रबार (३ साल अघि)
    344858382_185000071105975_1451854349239479417_n

    Advertisement

    काठमाडौँ, वैशाख २९-

    २२ वर्षका एक मलेसियाली युवक र ४८ वर्षकी उनकी पूर्व शिक्षिकाबीचको विवाह पछिल्लो समय चर्चाको विषय बनेको छ ।मुहम्मद दानियल अहमद अलिले आफ्नी श्रीमती जामिला मोहदलाई पहिलो पटक सन् २०१६ मा भेटेका थिए । त्यति बेला जामिला उनको जुनियर हाई स्कुलमा मले भाषाकी शिक्षिका थिइन् ।सुरुमा यी दुईबीच कुनै रोमान्टिक सम्बन्ध थिएन । यद्यपि, २२ वर्षका मुहम्मदले जामिलाको सबैलाई माया गर्ने स्वभावबारे भने आफूलाई सुरुवाती समयदेखि नै याद गरेको बताए ।मोहम्मद फर्म–४ कक्षामा पढिरहेका बेला यी दुईबीचको सम्पर्क तोडियो । तर प्रधानाध्यापकको कार्यालयमा एक दिन अचानक जानुपर्दा उनले आफ्नी पूर्व शिक्षिकालाई याद गरेको बताए । त्यति बेला उनीहरूको ‘हाई, हेल्लो’ मात्रै भयो । तर फर्म–५ मा पुगेपछि भने मुहम्मदले जामिलालाई धेरै याद गर्न थाले । त्यही वर्ष उनले मुहम्मदलाई जन्मदिनको शुभकामना दिन मेसेज गरिन् । त्यसपछि यी दुईबीच च्याटिङ हुन थाल्यो । अन्ततः मुहम्मदले जामिलालाई आफ्नो भावना व्यक्त गरे । तर जामिलाले उनको प्रस्ताव अस्वीकार गरिन् । मुहम्मदको उमेर र आफूहरुबीच २६ वर्षको अन्तरका कारण जामिलाले मुहम्मदको प्रस्ताव अस्वीकार गरेकी थिइन् ।‘मलाई उनी बस्ने ठाउँ थाहा थिएन, उनलाई हेर्न कता–कता पुगेँ तर भाग्यले मलाई डोहोर्‌यायो । उनको घर पत्ता लगाएँ,’ मुहम्मदले न्यु स्ट्रेट्स टाइम्सलाई भने । ‘त्यसपछि मैले उनलाई भेटेँ । हामीबीच निकै राम्रो कुराकानी हुन थाल्यो ।’

     

    जामिलाले प्रस्ताव निरन्तर अस्वीकार गरे पनि मुहम्मदको मायामा कहिल्यै कमी आएन । अन्ततः उनको मायाको अगाडि जामिला नतमस्तक भइन् । आफ्नो परिवारको सहमतिमा यी दुईले सन् २०१९ मा विवाह गर्ने योजना बनाए । तर कोभिड–१९ को महामारीका कारण उनीहरुले आफ्नो विवाह सन् २०२१ का लागि सारे । यी दुईले जामेक बन्दार कोटा टिङ्गी मस्जिदमा नजिकका परिवार र साथीभाइको उपस्थितिमा विवाह गरे ।‘उमेरलाई ठुलो कुरा मान्नु हुँदैन । श्रीमानको रूपमा आफ्नो जिम्मेवारी वहन गर्न म सधैँ अग्रसर हुनेछु,’ २२ वर्षका मुहम्मदले भने ।जामिला मोहदको सन् २००७ मा पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । त्यसयता उनी रोमान्टिक सम्बन्धभन्दा आफ्नो करियरमा केन्द्रित छिन् ।‘कुराकानी गरौँ, एक–अर्कालाई चिनौँ भनेर धेरैले भने, तर मैले मानिनँ,’ मलेसियाकी ती महिलाले भनिन् ।‘मेरो श्रीमान् आत्मविश्वासका साथ म भए ठाउँ आउँछन् । उनी गम्भीर छन् र आफ्नो परिवारसँग हाम्रो सम्बन्ध कहिल्यै लुकाउँदैनन् । मैले उनको प्रस्ताव स्वीकार गर्नुको एउटा कारण यो पनि हो,’ ४८ वर्षकी ती महिलाले भनिन् ।पानीको प्लान्टमा काम गर्ने मुहम्मदले आफूले असाध्यै मन पराएकी महिलासँग विवाह गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । आफूहरू बीचको २६ वर्षको अन्तरलाई वास्ता नगर्ने बता

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution