• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवन कचेहेरीः कृषिमा ओरालो यात्रा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख ३०, शनिबार (२ साल अघि)
    20230512143159_IMG_2622-1 (1)

    Advertisement

    चितवन, बैशाख ३०-

    ‘जोसंग जमिन छ त्यसले कृषि गर्दैन । जोसंग जमिन छैन उस्ले कृषि गर्छ’, डाक्टर भानेश्वर पोख्रेलले चितवन कचेहेरीमा सुनाउँदै हुनुहुन्थ्यो । यो हुन पनि वास्तविक यथार्थ हो । चितवनका अधिकांश किसानले जग्गा भाडामा लिएर कृषि कर्म आएका छन् । यसको वास्तविक विवरण भने सरकारसंगै छैन । तर, कृषि गर्ने वातावरण नहुँदा किसानहरु समस्यामा छन् । अहिले किसानहरु बजारको समस्या हुँदा किसानहरु कृषि आक्रषित हुन नसकेको पोख्रेललेको भनाई छ । ‘नेपाली उत्पादनले भारतीय बजारसंग प्रतिष्प्रर्धा गर्नुपर्छ । अहिले पहाडी क्षेत्रमा एक केजि टमाटर उत्पादन गर्न ७० रुपैयाँ लागत लाग्छ । भारतमा ३ रुपैयाँमै उत्पादन हुन्छ,’ उनले भने, ‘कृषिमा लगानी गर्ने वातावरण समेत छैन ।’ राष्ट्रबैंकले निर्देशन गरेअनुसार बैंकहरुले कृषि लोन समेत नदिने गरेको उहाँले बताउनुभयो ।पोल्ट्री व्यवसायी अनन्त दाहालले पोल्ट्रीमा विश्व स्तरका प्रविधि भित्रिएपनि कोरोना भाइरसको महामारीपछि उठ्न नकेको बताउनुभयो । ‘नेपालमा पोल्ट्रीको बृद्धिदर १५ प्रतिशत बृद्धि थियो । कोरोनापछि ५ प्रतिशत मात्र मात्रै छ,’ उहाँले भन्नुभयो, ‘नेपालीको आर्थिक स्थितिका कारण खपत समेत कम हुँदैछ ।’ अहिले औषतमा प्रत्येक नेपालीले २० दशमलव ७ केजिमात्र मासु सेवन गर्दछन् । तर, विश्वमा ४३ केजि सेवन गर्ने गरेको दाहालले जानकारी दिनुभयो । किसानदेखि उपभोक्तासम्म जान १४ वटा तह पार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

     

    डाक्टर कृष्णप्रसाद पौडेलले मानविय क्रियाकलापका कारण कृषिमा ह्रास आउन थालेको बताउनुभयो । उहाँले जनवायू परिर्वतनको असर कृषि क्षेत्रमा परेको समेत बताउनुभयो । शिक्षा कृषिमैत्री समेत नभएको उहाँको भनाई छ । उहाँले माटो संरक्षणमा लाग्नुपर्ने समेत बताउनुभएको छ । पैसा कमाउन हिडेका छौँ । खेतीपाती नगरि खान पाउँर्दैन भन्ने कुरा बुझाउन आवश्यक छ, उनले भने ‘खानाका लागि खेतीपातीमा फर्कन आवश्यक छ ।’ पहिलो दिनको दोस्रो सेसनमा भएको कृषिमा उद्यमशीलताः कर्म र मर्म विषयक कार्यक्रमको सहजिकरण रश्मी श्री सिंहले गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution