• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बालबालिकालाई संस्कार सहितको शिक्षा दिन अभिभावक स्वयम् जिम्मेवार बन्नुपर्छ : मध्यविन्दु नगरप्रमुख अधिकारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख ३१, आईतबार (३ साल अघि)
    unnamed

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बालबालिकालाई संस्कार सहितको शिक्षा प्रदान गर्न अभिभावकहरु स्वयम् जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ । बालबालिकाको पहिलो पाठशाला घर भएको भन्दै उहाँले परिवार भित्र बालबालिकालाई सिकाउने संस्कार, गरिने व्यवहारले उसको शिक्षामा प्रभाव पार्ने भएकाले घरभित्र नै शैक्षिक वातावरण तयार गर्न अभिभावकहरुलाई अनुरोध गर्नुभयो । मध्यविन्दु नगरपालिका–१२ को सरस्वती नमूना आधारभूत विद्यालयमा आईतबार भएको अभिभावक शिक्षा कार्यक्रममा नगर प्रमुख अधिकारीले विगतको शिक्षण सिकाईको अनुभवबाट संस्कार सहितको खुशी शिक्षामा नगरपालिका केन्द्रीत भएको बताउनुभयो ।

    “हामीले बालबालिकालाई अंक धेरै ल्याउन, पैसा कमाउन मात्रै सिकायौं । उसले पैसा त चिन्यो तर घर, परिवार, आफन्त र समाज भुल्यो ।” नगरप्रमुख अधिकारीले भन्नुभयो –“अब हामीले बालबालिकालाई खुशी हुन सिकाउनुपर्छ । घरमा नै तपाईंहरुले त्यो वातावरण तयार गर्नुपर्छ ।” विद्यालयका अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा लक्ष्मण भण्डारीले अभिभावकहरुलाई बालमैत्री शिक्षा, अभिभावकको भूमिका, उनिहरुको पढाईप्रतिको रुचि बृद्धि लगायतको विषयमा अभिमुखिकरण गर्नुभयो । बालबालिकाले अभिभावकहरुबाट धेरै कुराहरु सिक्ने भएकाले उनिहरुसंग बोल्दा, प्रस्तुत हुदाँ उनिहरुमा सकरात्मकता आउने किसिमको गतिविधि गर्न अनुरोध गर्नुभयो । पछिल्लो समय बालबालिकामा बढ्दो मोवाईलको प्रयोग कम गर्न अभिभावकहरुले पनि मोवाईलको प्रयोग कम गर्ने उनिहरुसंग खेल्ने, संगै पढ्ने जस्ता कार्यहरु गर्नुपर्ने बताउनुभयो ।

    विद्यालयमा कार्यरत शिक्षक, व्यवस्थापन समिति र अभिभावक शिक्षक समितिको मात्रै पहलबाट समग्र शैक्षिक अवस्था सुधार हुन नसक्ने हुदाँ विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक जनकराज पोखरेलले बताउनुभयो । अभिभावकहरुलाई पनि विद्यार्थीको शिक्षण सिकाईमा आवद्ध गराउन सक्दा उनिहरुको समग्र शैक्षिक अवस्था सुधार हुने विश्वास विद्यालयले लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपलाल अर्यालले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution