• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीहरुले प्याकेज ल्याउने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ १, सोमबार (३ साल अघि)
    IMG_7644

    Advertisement

    चितवन, जेठ १-

    चितवनमा पहिलोपटक सुरु भएको शाहसिक खेल प्याराग्लाईडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीहरुले विभिन्न प्याकेजहरु ल्याउने भएका छन् ।नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिवद्धता जनाउन होटल व्यवसायीहरुले प्याकेज ल्याउने तयारी गरेका हुन् । हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङ प्रा.लि.ले आज (सोमबार) भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीहरुले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न विभिन्न प्याकेजहरु अघि बढाउने प्रतिवद्धता जनाएका छन् । होटेल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकहरुलाई चितवनको बसाई लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यहरुको प्रवद्र्धनमा होटल व्यवसायीहरुले सघाउने बताए । ‘चितवनको लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक भित्र्याउन थप मद्धत पुग्छ’–अध्यक्ष चुकेले भने । उनले वैशाख १ गतेबाट भरतपुर–२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाईडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपिएको भन्दै यसलाई जोगाउन सबैको दायित्व भएको बताए । वैशाख १ गतेदेखि अनौपचारिक रुपमा उडान सुरु भएपनि प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गरेका थिए । जिल्लामा पर्यटकीय गन्तव्यहरु धेरै नहुँदा पर्यटकहरुको बसाई लम्ब्याउन कठिन भइरहेको भन्दै नयाँ–नयाँ गन्तव्य निर्माणमा पनि जोड दिनुपर्ने बताए । ‘चितवनमा धेरै पर्यटकीय गन्तव्यहरु दिन नसक्दा विदेशी पर्यटकहरु छोटो समयमै चितवनबाट फर्किने गरेका छन्, यस खेलले उनीहरुलाई थप चितवन बसाइ लम्ब्याउन मद्धत पुग्नेछ’–अध्यक्ष चुकेले भने ।होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हाडखोलेले भरतपुरका सबै होटलहरुले प्याराग्लाइडिङको प्रवद्र्धनका सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘हामी भरतपुरबासीका लागि यो झनै खुशीको कुरा हो, आफ्नै ठाउँमा नयाँ गन्तव्यको सुरुवात हुनु गौरवको विषय हो’–अध्यक्ष हाडखोलेले भने ।हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङका अध्यक्ष विजय बहादुर घलेले पहिलोपटक जिल्लामा सुरु गरिएको प्याराग्लाईडिङले चितवनको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

    उनले प्याराग्लाइडिङ प्रवद्र्धनका लागि सबै होटल व्यवसायीहरुको साथ सहयोग आवश्यक रहेको भन्दै छिट्टै विभिन्न प्याकेजहरु घोषणा गरिने बताए । अध्यक्ष घलेले भने–‘चितवनमा नयाँ पर्यटकीय गन्तव्यको विकास गरौं भन्ने उद्देश्यले हामीले प्याराग्लाईडिङ सुरु गरेका हौं, यो हाम्रो मात्र होइन चितवनबासीको सम्पति हो, यसलाई जोगाई राख्न सबैको सहयोगको खाँचो छ ।’शुभारम्भको अवसरमा करिव ३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले रु.६००० शुल्क तोकिएको छ । केही समयपछि प्याकेजसहित रु.८००० शुल्क तोकिने अध्यक्ष घलेले बताए । उनले चौकीडाँडालाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कम्पनी लागि परेको भन्दै छिट्टै बम्जी जम्प, होटल, हिल स्टेशनको रुपमा विकास गर्न लागिएको बताए । प्याराग्लाईडिङ सुरुवातसंगै केही होटलहरुले प्याकेज समेत घोषणा गरि सकेका छन् । भरतपुरको होटल सिराइँचुलीलगायतले आफ्नो प्याकेजमा प्याराग्लाइडिङलाई समेटेका छन् । अन्य होटलहरुले पनि प्योकजमा घोषणाको तयारीमा छन् । होटल ह्याप्पी होम नारायणगढका संचालक कृष्ण महतोले आफ्नै ठाउँमा प्याराग्लाईडिङको अनुभव लिन अवसर आउनु सबै चितवनबासीको लागि गौरवको विषय रहेको बताए । उनले आफ्नो होटलको प्याकेजमा समेत प्याराग्लाडिङलाई समेट्ने प्रतिवद्धता जनाए ।छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका द्धितीय उपाध्यक्ष राजेन्द्र ओली, पर्यटन विज्ञ डा.विश्व सुवेदीले चितवनको पर्यटन प्रवद्र्धनमा प्याराग्लाइडिङले थप टेवा पु¥याउने विश्वास व्यक्त गरे । पर्यटन विज्ञ सुवेदीले भरतपुर महानगरपालिकाले पर्यटन वर्ष २०२४ घोषणा गरि सकेकाले प्याराग्लाईडिङको प्रवद्र्धनलाई समेत जोड दिइने बताए ।देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा स्वदेशी तथा विदेशी पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी, डुंगा शयरका लागि सौराहा, पटिहानी र मेघौली आउने गरेका छन् ।

     

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution