• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १३, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पतिको मृत्यु भएको १६ महिनापछि महिलाले जन्माइन् बच्चा ! यस्तो छ दर्दनाक कहानी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ १५, सोमबार (२ साल अघि)
    jasdeep-aman-768x512

    Advertisement

    काठमाडौँ ।ब्रेन ट्युमरका कारण आफ्नो पति गुमाएकी एक महिलाले पतिको मृत्यु भएको १६ महिनापछि मृतक पतिकै दोस्रो बच्चा जन्माएकी छिन् ।बेलायतको लण्डनमा यो घटना भएको हो । ३८ वर्षीया जसदीप सुमल नामकी ती महिलाले गत अप्रिल ९ मा आफ्नो मृतक पति अमल सुमलको दोस्रो बच्चा जन्माएकी हुन् ।मिरर युकेका अनुसार हृदयाघात तथा टाउको दुखाइपछि उपचारका लागि पुगेका अमनमा चौथो स्टेजको क्यान्सर भएको पत्ता लागेको थियो ।क्यान्सरको उपचारका लागि केमोथेरापी तथा रेडियोथेरापी पनि गरियो तर त्यसले काम गरे । अन्ततः सन् २०२१ को डिसेम्बरमा ३६ वर्षको उमेरमा उनको मृत्यु भयो ।अमनको मृत्यु हुँदा उनकी पत्नी जसदीपसँगै २ वर्षका छोरा राजन थिए । पतिको मृत्युपछि जसदीपले आफ्नो र आफ्नो पतिको एक अर्को बच्चा जन्माउने सपना पूरा गर्ने निधो गरिन् ।

    अन्ततः गत अप्रिलमा मृतक पतिको जन्मजयन्तीको एक हप्ता अगाडि उनले छोरी जन्माएकी छिन् । सन् २०१९ मा पहिलो बच्चा पनि आईभीएफ प्रविधिबाट जन्माएकी जसदीपले दोस्रो सन्तान पनि आईभीएफ प्रविधिबाटै जन्माएकी हुन् ।उनी भन्छिन्-हामीहरु सधैं एउटा अर्को बच्चा पनि जन्माउने योजना बनाइरहेका हुन्थ्यौं । त्यसैबेला अमन बिरामी परे र सबै कुरा बिग्रियो । हामीलाई बच्चा जन्माउने मौका नै मिलेन । जब उनी यहाँ थिए तब मैले यसबारेमा विचार गरें । मलाई थाहा थियो कि उनीसँग लामो समय छैन । मैले सोंचे कि यदि उनले बुझ्न सक्छन् भने उनलाई त्यो कुरा बताउनु राम्रो हुन्छ । तर सन् २०२१ को डिसेम्बरमा उनको मृत्यु भयो र उनलाई गुमाएको पीडासँग म अझै पनि जुधिरहेकी छु ।

    उनी भन्छिन्- मैले यो काम गर्नसक्छु भन्ने शक्ति अमनबाटै प्राप्त भएको हो । उनी निकै कठिन समयमा समेत बलियो बनेका थिए र मलाई थाहा थियो कि मैले जे गर्नेछु त्योभन्दा कठिन केही पनि हुनेछैन ।सुरुमा अमनलाई लो ग्रेडको ट्युमर थियो र उनलाई औषधि दिइयो । फेरि तीन महिनापछि जाँच गर्दा त उनमा चौथो ग्रेडको ट्युमर रहेको पत्ता लाग्यो । त्यसपछि उनीसँग केवल एक डेढ वर्षको आयु मात्रै बाँकी थियो ।दुई सन्तान बनाउने पतिको इच्छा पूरा गर्नका लागि पति अमनको मृत्यु भएको ८ महिनापछि जसदीप गत वर्षको अगष्टमा गर्भवती भइन् ।उनले टेष्टट्युब प्रविधिबाट गर्भाधारण गरेकी हुन् । अन्ततः उनले अप्रिल ९ मा स्वस्थ छोरी जन्माएकी छिन् । उनले आफूले जन्माएकी छोरीको नाम अमनदीप राखेकी छिन्, पतिकै स्मरणमा । एजेन्सी

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution