काठमाडौँ।प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान सवा ११ बजे बैठक सुरु भएको हो।बैठकको सुरुवातमा अहिले सांसदहरुले शून्य समयमा आफ्नो धारणा राखिरहेका छन्।शू्न्य समय पछि आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुनेछ ।
सोमबार सुरु भएको बजेटमाथिको छलफल सकिन केही दिन लाग्नेछ।