• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दाउन्ने सडक खण्ड धुलाम्य हुँदा जनतालाई सास्ती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ २८, आईतबार (३ साल अघि)
    received_792624008020613-1152x1536-1.jpeg

    Advertisement

    नारायण शर्मा , पूर्वीनवलपरासी । निर्माणाधीन बुटवल-नारायणगढ सडको दाउन्ने खण्ड धुलाम्य भएको छ । दाउन्नेदेखि बर्दघाटसम्मको ७ किलोमिटरमा धूलो उडेर दिउँसै राजमार्ग र गाडी देखिँदैन । जसले दुर्घटना जोखिम बढेको सरोकारवाला बताउँछन् । उक्त खण्ड भएर गुड्ने सवारी साधनमा दिउँसै बत्ति बाल्नु पर्ने र हर्न बजाउनु पर्ने अवस्था छ । दाउन्ने बजारदेखि पश्चिमतर्फ बर्दघाटसम्मको राजमार्गअन्तर्गत पर्ने जंगल क्षेत्रमा पनि धूलोले अन्धकारमय बन्ने गर्छ । मोटरसाइकल र स्कुटरका यात्रुले बाटो नदेखेर बत्ति बाल्ने, हर्न बजाएर यात्रा गरिरहेका हुन्छन् । बर्दघाटको चिसापानीबाट अरुणखोला घर मोटरसाइकलमा जाँदै गरेका इन्द्र काफ्लेले आफू दिनहुँ दुई जोर कपडा हालेर बैंकको जागिर खान मोटरसाइकलमा आउजाउ गर्ने गरेको बताए । “अफिस पुग्दा धूलोले मान्छे चिनिँदैन अनि कपडा फेर्छु,” धुलाम्य सडकमा भेटिएका काफ्लेले भने, “यो सडक हेर्ने नेपाली हाकिमहरु के रमित हेरेर बसेका होलान् ?

    Thumb.jpeg 5

    पछाडिबाट आउने ठूलो गाडीले हान्ला भन्ने त्रासले साइडलाइट बालेर, हर्न बजाएर बस्छु, काफ्ले भन्छन्, देशकै मुख्य लाइफलाइन मानिने महेन्द्र राजमार्गको यस्तो दुर्दशा अन्यत्र संसारमै छैन होला । दाउन्नेमा होटल संचालक विष्णु गुरुङ भन्छन्, अन्यत्र सडकमा कहिलेकाहीं पानी हालेको देखिन्छ त्यो क्षेत्रमा पानी हालेको आजसम्म थाहा छैन । राजमार्गमा गुड्ने चारपांग्रे साधनका अघि-पछि पर्ने दुईपांग्रे र साना गाडीको बिजोग छ । त्यहाँ राजमार्गको पुरानो पिचसमेत भत्काएर फालेका कारण खाल्डैखाल्डा छ ।

    Thumb.jpeg 4मोटरसाइकल र स्कुटरका यात्रुले सडकमा आफू पनि छु भन्ने जानकारी दिन दिउँसै बत्ती बालेर हर्न बजाएर बस्छन्, गुरुङ भन्छन्, धूलोले सडक खाल्डा केही देखिन्न । दुर्घटनाको जोखिम उच्च छ । बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी सडक निर्माणको ठेकेदारलाई जति भने पनि सुनुवाइ नभएकाले आफू आजित भइसकेको बताए । उनले सडक निर्माणको अनुगमन गर्ने सडक विभागका अधिकारीहरु के हेरेर बस्छन् ? भन्ने प्रश्न गरे । सडक निर्माणको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले लिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution