• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ-मुग्लिन सडकमा थप ३ पुल तयार, दसैंसम्म अरु १० वटा बन्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ३०, मंगलबार (३ साल अघि)
    narayanghat-muglin-Seti-Dovan-Bridge-1024x490

    Advertisement

    चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा थप ३ वटा पुल तयार भएका छन् ।सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र लामो बालुवाका तीन पुल तयार भएका छन् ।असार मसान्तभित्र तीनवटै पुलबाट सवारी साधानहरु गुड्न थाल्ने कार्कीले बताए । अहिले सेतीदोभानको पुलको कालोपत्रे गर्ने, रेलिङ र फुटपाथको काम सकिएको छ । रंगरोगनको काम जारी छ ।यस्तैं, डुम्रे र लामो बालुवाको पुलको दायाँबायाँको बेसको काम सकेर कालोपत्रे गर्ने अन्तिम तयारीमा छ । केहीदिन भित्रै कालोपत्रे हुने आयोजना प्रमुख कार्कीले जानकारी दिए ।यो सडकखण्डमा बनाइने १९ पुलमध्ये हालसम्म ४ पुल बनेर सञ्चालनमा आइसकेका छन् भने बाँकी तीन पुल सञ्चालनको तयारी छ । बाँकी १२ पुल मध्ये ११ वटाको निर्माण धमाधम भैरहेको छ । एउटा पुलको काम सुरू हुन बाँकी छ ।

    १० वटा पुलको पनि ढलानको काम सकिएकोले दसैंभन्दा अगाडि नैसञ्चालन गर्ने तयारीका साथ काम भैरहेको आयोजना प्रमुख कार्कीले बताए ।मुग्लिनबाट नारायणगढतर्फ आउने खहरे खोला पुलमा दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्कको तयारी गरिएको छ । अहिलेको पुलभन्दा तल्लो भागमा बन्ने पुलको नारायणतर्फको मुखमा रहेका घर टहरा हटाउने मुअब्जाको काम नसकिंदा ढिलाइ भएको आयोजना प्रमुख कार्कीको भनाइ छ ।सडकखण्डमा पुल आसपास बसोवास गरेकाहरुलाई मुअब्जा दिएर मात्रै हटाउनुपर्ने प्रावधान रहेका कारणले केही ढिलाइ भएको हो ।आयोजनाले ९७ लाख रुपैयाँ सरकारसँग मुअब्जा वापतको रकम माग गरेकोमा ५० लाखको किस्ता आएर रकम बाँडिएको छ ।एक घर टहराको ४० हजारदेखि १५ लाखसम्म मुअब्जा वितरण गर्नुपर्नेमा पहिलो किस्तावापत ४० प्रतिशत रकम दिइएको बताए । खण्डका २६ घरटहरा हटाउनुपर्ने छन् ।खहरेमा ३ वटा घर टहरा भत्काएर काम गर्न थालिएको र बाँकी घर टहरा हटाउने काम पनि जारी रहेको बताए ।

    सबैभन्दा समस्या तुइन खोलाको पुलको भएको छ । सो खोलाको मुग्लिनतर्फको भागमा रहेको ठुलो ढुंगा कटिङ गरेर फाल्न खोज्दा नसकिए पछि विस्फोट गर्नुपर्ने निष्र्कष निकालेर आयोजनाले विस्फोट पदार्थ खरिदका लागि नेपाली सेनामार्फत भारतीय दूतावासमा फाइल लगेको छ ।विस्फोटक पदार्थ ल्याउँन जति ढिला हुन्छ पुलको काम त्यति नै लम्बिने आयोजना प्रमुख कार्कीले बताए ।आयोजनाले झण्डैं ३ महिना दैनिक ४ घण्टा सवारी रोकेर पहाड काट्ने काम गरेपनि तुइन खोलाको मुग्लिनतर्फको भाग भने क्लियर गर्न सकेन ।नारायणतर्फको भागको कटिङ भने सकिएको छ । १५ बटैं पुल निर्माणको ठेक्का पाएको अनक कन्स्ट्रक्सनले २०८० सालको पुस मसान्तसम्ममा सबै पुल बनाइसक्नुपर्छ ।विसं २०७६ को चैतमा एक अर्ब २७ करोडको लागतमा १५ पुल बनाउने ठेक्का पाएको अनकको म्याद एक बर्ष थप गरिएको थियो ।

    नारायणगढ-मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज-१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज-२ बनाएर काम अघि बढाएको हो ।प्याकेज-१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज-२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन् ।प्याकेज-१ मा मुग्लिनबाट यताका खहरे, चिसेञ्जी, तुइन, काली, टोपे, न्याम्सी र रिग्दीखोला गरी सात पुल छन् ।प्याकेज-२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् ।प्याकेज-१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज-२ का पुल ५९ करोड ५ लाख ५९ हजार रुपैयाँ लागत रहेको छ ।यो सडकखण्डमा २५ देखि ७५ मिटर लामा पुलहरू बनिरहेका छन् । पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटर बन्दैछन् ।दैनिक १० हजार हाराहारी सवारी आवतजावत गर्ने अनुमान गरिएको यो सडकखण्डलाई विश्वबैंकको अनुदान सहयोगमा ९ मिटरदेखि ११ मिटरसम्म सडक फराकिलो बनाउने काम ४ बर्ष अगाडि सम्पन्न गरिएको थियो । सडक फराकिलो भएको तर पुल साँघुरो र जीर्ण भएकोले नयाँ पुल बनाउने काम अगाडि बढेको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution