
गैँडाकोट । नवलपुरमा पौडी खेल्ने क्रममा खोलामा डुवेर एक बालकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ राइसमिल घर भएका ११ वर्षीय सुगम थापाको मध्यविन्दुको गिरुवारी खोलामा पौडी खेल्ने क्रममा ज्यान गएको हो ।मध्यविन्दु नगरपालिका वडा नं. ८ भाग्रा स्थित मामाघरको हजुरआमाको तेह्रोदिनको पून्यतिथीमा सहभागि हुन आमा लक्ष्मी थापाको साथमा आएका बालक सुगमको साथीहरुसँग पौडी खेल्न जाँदा खोलामा डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
आज विहान साढे सातबजे खोलामा डुवेका बालकलाई उद्धार गरि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा विहान ९ वजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१