
कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर १६ काे वडा कार्यालय भवन उद्घाटन गरिएको छ। नव निर्मित वडा कार्यालय भवनकाे कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले उद्घाटन गर्नुभएको हाे ।
नयाँ कार्यालय निर्माण गरेसँगै सेवा प्रवाहमा थप सहजता हुने वडा अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो ।
वडा अध्यक्ष आनन्द श्रेष्ठकाे अध्यक्षता नगर प्रमुख विष्णुप्रसाद भुसालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप प्रमुख फूलकुमारी थनेथ लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१