• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुली नगर अस्पतालमा अबदेखी २४ सै घण्टा सेवा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ १९, मंगलबार (२ साल अघि)
    received_193761563665668-1536x863

    Advertisement

    नवलपुर, असार १८ । देवचुली नगरपालिकाले नगर अस्पतालको सेवा चौविसै घण्टा सुचारु गरेको छ । सोमवार सेवा सुचारुको उद्घाटन गर्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरवासीका लागि पर्याप्त सेवा प्राप्त होस् भन्ने चाहनालाई पूरा गर्न नगरपालिकाको चासो पुगेकै कारण सफल भएको बताए । उनले नगरपालिकाले कर्मचारी परिपूर्ति, उपकरण ब्यवस्थापन, पूर्वाधार लगायतका क्षेत्रमा ध्यान दिईरहेको जिकिर गरे ।

    सोही अवसरमा नगर अस्पतालबाट सर्पदंश उपचार सेवा समेत थालनी भएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले यो क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ भएकाले छिटो उपचार नहुँदा अकालमै हुने मृत्युसम्मको घटना न्यूनीकरण हुने अपेक्षा ब्यक्त गरे । नगर प्रमुख न्यौपानेले सर्पदंशबाट जोगिन सावधानी अपनाउन आग्रह गरे ।
    यस्तै, यस वर्ष वडा नं. ३ र सोही वडामा रहेको नगर अस्पताललाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले पोषणमैत्री घोषणा गर्न पूरा गरिएका मापदण्ड र सूचकहरु पूरा भएको प्रतिवेदन पढेर सुनाएपछि यस्तो घोषणा गरिएको हो ।

    नगर अस्पतालका प्रमुख चित्रबहादुर सुनारले कर्मचारी ब्यवस्थापन, प्रयोगशाला, उपकरण स्तरबृद्धि र शैंया क्षमतामा समेत बृद्धि गरी २४ सै घण्टे सेवा प्रवाहमा नगर अस्पताल प्रवेश गरेको सुनाए ।
    ५ जना चिकित्सक र १० जना स्थायी कर्मचारी सहित ४३ जना स्वास्थ्य कर्मचारी छन् । दैनिक सरदर २५० को हाराहारीमा बिरामी स्वास्थ्य सेवाका लागि आउने यो अस्पतालमा यसअघि दिनमा ओपिडी सहितको प्रयोगशाला, एक्सरे, भडियो एक्सरे सेवाका साथै २४ सै घण्टा आकस्मिक तथा प्रसुती सेवा प्रदान गर्दै आएको थियो ।
    गत बैशाख पहिलो साताबाट बिहान ७ देखी बेलुका ७ बजेसम्म १२ घण्टे सेवा प्रवाह गर्दै आएको अस्पतालले अवदेखि अस्पतालबाट प्रदान हुने सवै सेवा २४ सै घण्टा सेवा  उपलब्ध गराईने अस्पतालका सूचना अधिकारी गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।
    अस्पतालमा भएका पोषणमैत्री स्वास्थ्य संस्था घोषणा, २४ सै घण्टा सेवा प्रवाह र सर्पदंश उपचार सेवा सुभारम्भ तथा घोषणा कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले लगायत विभिन्न वडाका अध्यक्ष, स्वास्थ्य शाखाका कर्मचारी, अस्पतालमा कार्यरत चिकित्सक, प्राविधिक, स्वास्थ्यकर्मी, कर्मचारीको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution