


चितवन । नारायणी नदी सहित देशका ९ वटा नदीहरूमा आज पनि पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणी, कोशी, कर्णाली, महाकाली, कन्काई लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने महाशाखाले जानकारी दिएको हो ।

महाशाखाका अनुसार तमोर, त्रिवेणी, तामाकोशी, सुनकोशी, त्रिशुली, सेती,भेरी, महाकाली र कन्काइ नदीमा पानीको बहाब उल्लेख्य बढ्नेछ। अन्य नदीहरूमा पनि जलसतह सामान्य बढ्ने बताइएको छ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१