• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भानु जयन्तीको अवसरमा दुई दर्जन स्रष्टाद्धारा रचना वाचन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ २९, शुक्रबार (३ साल अघि)
    1-s-1-696x522

    Advertisement

      कावासोती।आज आदीकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्ति कार्यक्रम नवलपुर जिल्लामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । विगत बर्षहरुमा जस्तै यस बर्ष पनि असार २९ गते रेडियो सामथ्र्य ९२.१ मेगाहर्जको आयोजना र मुकुन्दशेन टेलिभिजन, रेडियो संकेत र न्युज नेपालको सह आयोजना तथा साधना संगम नवलपुरको सहकार्यमा भानु जयन्ती मनाईएको छ । कार्यक्रममा दुई दर्जन स्रष्टाहरुद्धारा रचना वाचन गरीएको थियो । बरिष्ठ समालोचक तथा कवि दिपक सोती, कवि षडान्नद जैसी, छन्द कवि लोकनाथ खरेल, कवि डाक्टर धनपति कोइराला, प्रगतिशिल लेख संघ नवलपुर अध्यक्ष काशिनाथ गैरे शर्मा लगायत जिल्लाका विभिन्न विधाका स्रष्टाहरुद्धारा रचना वाचन गरीएको थियो । कार्यक्रम रेडियो सामथ्र्य एफएमका अध्यक्ष भरत शर्मा पोख्रेलको अध्यक्षता एवम कावासोती नगरपालिका नगर प्रमुख बिष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो । आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले बिभिन्न सञ्चारक्षेत्रको समयमा नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविको सम्झनामा कार्यक्रम आयोजना गरेको प्रति आभार ब्यक्त गर्नुभएको थियो । त्यस्तैउहाँले साहित्यक क्षेत्रलाई योगदान र आवश्यक सहयोग र समवन्यात्मक गर्न नगरपालिकाले १० लाखको भवन निर्माणमा सहयोग गर्ने बताउनुभयो । नवलपुरको माटोमा हुर्किएर नवलपुरको माटोमा हुर्किएर कला र साहित्यको क्षेत्रमा स्थापित विभिन्न स्रष्टा तथा नवआगन्तुक साहित्यप्रेमीहरुबाट रचना वाचन र भानुभक्तले साहित्यक क्षेत्रमा दिएको योगदान बारे बिभिन्न कवीहरुले कविता तथा गजल मार्फत चर्चा गरेका थिए । आयोजित कार्यक्रममा नवलपुर कावासोतीका छन्द कवी लोकनाथ खरेललाई कविता संग्रह अक्षर यात्री २०६५, शब्दयात्री प्रकाशनमा ल्याएकोमा सम्मान सत्र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा नवलपुरका बिभिन्न बिधाका कवि, स्रष्टा तथा नवआगन्तुक साहित्यप्रेमी,शैक्षिक ब्यक्तित्व,समाजसेवी लगायतको उपस्थित रहेको कार्यक्रमको सहजीकरण अग्निधर लुईटेलले गर्नुभएको थियो । भने पूर्वीय दर्शन, धर्म संस्कृतिमा आधारित कविताले समाजमा नैतिक सन्देश प्रवाह गर्न आदिकवि आचार्यले ठुलो भूमिका निर्वाह गरेको प्रति उपस्थित कविहरुले स्मरण गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution