
रुपन्देही । पहिरोका कारण बुटवल पाल्पा सडक बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ ।राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बिहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको हो ।पाल्पाको तिनाउ–३ स्थित निर्माणाधीन सुरुङ मार्गको रिपनजिकै हेड बक्समा पहिरोले सडक पुरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१