


कावासोती । कावासोती नगरपालिकामा भोलि (साउन २४ गते) सार्वजनिक बिदा दिइएको छ । बुधबार अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस रहेको हुदाँ सोही अवसरमा नगरपालिका तहबाट सार्वजनिक बिदा दिइएको हो । कावासोती नगरभित्र रहेका सरकारी,शैक्षिक तथा सार्वजनिक संस्थाहरुलाई(साउन २४ गते) अर्थात भोली अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा कार्यपालिका बैठक बसि सार्वजनिक बिदा दिने निणर्य गरिएको कावासोती नगरपालिका प्रमुख बिष्णुप्रसाद भुसालले बताए ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१