


देवचुली। देवचुली नगरपालिकाले भोलि साउन २४ गते सार्वजनिक बिदा दिएको छ । बुधबार अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस रहेको हुदाँ सोही अवसरमा नगरपालिकामा सार्वजनिक बिदा दिइएको हो ।देवचुली नगरभित्र रहेका सरकारी कार्यालय , शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुलाई बुधबार अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिने देवचुली नगरपालिका कार्यवाहक नगर प्रमुख कृष्णबहादुर केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१