• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २३, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

२

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

३

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

४

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

५

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

६

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

७

दाउन्ने क्षेत्रको सडकमा ढलान

८

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

९

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

१०

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

११

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

१२

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बच्चाको हातखुट्टा बाँधेर उखुबारीमा अलपत्र छोडिने महिला पक्राउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन ७, आईतबार (१ साल अघि)
    Screenshot_20230923-081821_Messenger

    Advertisement

    कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–७ स्याली खोला नजिकै बच्चाको  हातखुट्टा बाँधेर उखुबारीमा अलपत्र छोड्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।शिशुकी आमा पुनर्वास नगरपालिका–२ अमरैया घर भएकी २७ वर्षीया शर्मिला चौधरीलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको हो। पुनर्वास नगरपालिका–२ अमरैया स्थित माइती घरमा बस्दै आएकी शर्मिलाले आफैँले जन्माएको बच्चालाई उखुबारीमा बाँधेर फरार भएकी थिइन्। उनलाई शनिवार बेलडाँडी गाउँपालिका–३ बैवाहाबाट पक्राउ गरी पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया रानासहितको रोहवरमा इलाका प्रहरी कार्यालय बेलौरी पुर्‍याएर मुद्दा चलाइएको प्रहरीले बताएको छ। शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन्।केही समय विवाहित जीवन राम्रो चलेपनि पछि अजयलाई छाडेर उनले बेलौरीकै सुन्दर चौधरीसँग अर्को भागी विवाह गरेकी थिइन्। शर्मिलाबाट जन्मिएको शिशु कसको हो, बुवा को हुन् भन्ने पहिचान नभएपछि श्रीमान् सुन्दर चौधरीसँग विवाद भएपछि उनी तेस्रो व्यक्ति बेलडाँडी–३ वैवाहका प्रेम डगौरासँग विवाह गर्न बच्चा छोडेर पुनः भाग्न लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    शुक्रबार उखुबारीमा छोडेको बच्चा र त्यसअघि ६ वर्षको अर्को बच्चा समेत रहेको बुझिएको छ। नौ महिनाको बच्चाका कारण झगडा हुन थालेपछि उनले बच्चालाई छोडेर अर्केसँग विवाह गर्न हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।तेस्रो व्यक्तिसँग फेसबुकबाट कुराकारी भई प्रेममा परी उक्त बच्चालाई उखुबारीमा छोडेर बेलडाँडी–३ का अर्कै केटासँग भागेर गएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीले शर्मिलामाथि अनुसन्धान सकेर अहिले उनीबिरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा


  • Advertisement

    समाचार
  • १

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • २

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ३

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ४

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ५

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ६

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • ७

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • ८

    गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

  • ९

    बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १०

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution