• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पु¥याउनुपर्छ: अध्यक्ष डा तिमल्सिना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन ११, बिहिबार (२ साल अघि)
    ramkrishna-timalsena-21122020035952

    Advertisement

    पाटन (ललितपुर) ।राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका अनुसन्धानलाई स्थानीय तहमा पुर्‍याउन आग्रह गर्नुभएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क)बीच भएको अन्तरक्रियामा आयोगका अध्यक्ष डा तिमल्सिनाले कृषि क्षेत्रमा भइरहेका नीति नियमलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभएको हो ।
    उहाँले राष्ट्रिय कृषि अनुसन्धान परिषदलाई न्यून लगानीका आयोजना, दीर्घकालीन परियोजना तय गर्न आग्रह गर्नुभयो । कृषि विषयलाई पाठ्यक्रममा राख्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गर्न आग्रह गर्नुभयो ।राष्ट्रिय समावेशी आयोगकी सदस्य बिष्णुमाया ओझाले देशलाई निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउँदै जानुपर्नेमा जोड दिनुभयो । “कृषि क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्छ । नीति निर्माणका लागि राष्ट्रिय तहमा समन्वय गरेर पहल गर्नुपर्ने छ । निर्यातको सम्भावना भएका कफी, चियालगायतका उपजलाई प्राथमिकता दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
    राष्ट्रिय कृषि अनुसन्धान परिषद कायम मुकायम कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले अहिले देशमा ७२ लाख मेट्रिक टन धान आवश्यक भएकोमा ५६ लाख मेट्रिक टन मात्रै उत्पादन भएकाले करिब १७ लाख टन आयात गर्नुपरेको वताउनुभयो ।
    उहाँले चैते धान उत्पादनमा जोड दिने गरी बजेट बिनियोजन गर्न सुझाव दिनुभयो । कृषि क्षेत्रको विकास गर्न पालिकालाई सूचना, प्रविधि र नवप्रवर्तनसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ छ । भट्टराईले हाल नार्कले उत्पादन गरेको ४० जातका धान प्रचलनमा रहेको भन्दै उद्यमी किसान र बेरोजगार युवालाई आवासीय तालिमको व्यवस्था गरिरहेको बताउनुभयो ।नार्कका योजना तथा समन्वय निर्देशक डा लुमानिधी पाण्डेले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न विशेष पहिचान भएको उत्पादनलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
    “मासु, अण्डा र दुधमा आत्मनिर्भर भइसकेका छौँ, तर  दाना उद्योगका लागि कच्चा पदार्थ हामीसँग छैन । यो कुरामा पनि ध्यान दिनु आवश्यक छ”, उहाँले भन्नुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution