• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जब फूल चोर्ने बाख्रा लिएर किसान प्रहरी चौकीमा पुगे…

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन १८, बिहिबार (२ साल अघि)
    Goat

    Advertisement

    छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित कानपुरमा अनौठो घटना भएको छ । त्यहाँका एकजना किसान बाख्राको विरुद्धमा फूल चोरीको उजुरी गर्नका लागि प्रहरी चौकीमा पुगेपछि प्रहरीहरु नै तिनछक परे ।केही बाख्राहरु आफ्नो खेतमा पसेर सयपत्री फूल खाइदिएको ती किसानले बताएका छन् ।उनले फूल खाँदै गरेको अवस्थामा दुईवटा बाख्रालाई रंगेहात पक्रिएका थिए । र, तिनै बाख्राहरुलाई अटो रिक्सामा राखेर उनी प्रहरी चौकी पुगे । फूल चोरीको आरोपमा अभियुक्त बाख्रासहित किसान उजुरी गर्न आएपछि प्रहरी पनि असमञ्जसमा परेको छ । आखिर ती बाख्राविरुद्ध कुन अभियोगमा कारबाही गर्ने?यो घटना भीतरगाउँ इलाकाको गौरी काकरा गाउँमा भएको हो । त्यस क्षेत्रमा फूलको खेती हुने गर्दछ । स्थानीय किसान शैलेन्द्र निषादले पनि फूल खेती गर्दै आएका छन् । यो वर्ष उनले सयपत्री फूल लगाएका थिए आफ्नो खेतमा । तर, पछिल्ला दिनहरुमा शैलेन्द्र चिन्तित थिए । किनकि उनको खेतमा फूलेका फूलहरु बेलुकीको समयमा कसैले सुटुक्क टिपेर लैजाने गरेको रहेछ ।

    उनले गाउँलेहरुलाई आफ्नो फूल कसैले टिपेको पो हो कि भनेर सोधनी पनि गरे । तर, केही पत्ता लागेन । अन्ततः उनले आफ्नो खेतका फूलहरु चोर्ने फूलचोर पत्ता लगाउने निधो गरे । गत सोमबार शैलेन्द्र फूल बेच्न सहर गएनन् । उनी सुटुक्क लाठी लिएर फूल रोपेको खेतमा गएर निगरानी गर्दै लुकेर बसे । त्यस क्रममा उनले साँझपख चार पाँचवटा बाख्राको बथान आएर फूल खान थालेको फेला पारे ।आफूले दुःख गरेर हुर्काएका फूलहरु बाख्राले कपाकप खाइदिन थालेपछि शैलेन्द्रको रिसको पारो तात्यो । उनी दौडिएर ती बाख्रा समाउन गए । तर बाख्राहरु भागे ।अन्तिममा उनले दुईवटा बाख्रालाई चाहिं समाइछाडे । उनी तिनै दुईवटा बाख्रालाई लिएर सडकमा आए अनि अटोरिक्सामा राखेर सीधै प्रहरी चौकीमा गए ।चौकीमा बाख्रालाई लिएर तिनै बाख्राविरुद्ध उजुरी गर्न आएका शैलेन्द्रलाई देख्दा प्रहरीलाई पनि अनौठो लाग्यो । शैलेन्द्रको गुनासो सुनेपछि प्रहरीले ती बाख्राको मालिकको खोजीनीति गर्‍यो । ती बाख्राहरु गाउँकी एक महिलाका रहेछन् ।

    अन्ततः ती महिलालाई पनि चौकीमा बोलाएर केरकार गरियो । त्यसक्रममा ती बाख्रालाई बाँधेको दाम्लो कोही मानिसले फुकाइदिएका कारण बाख्राहरु खेतमा पसेको खुल्न आयो । प्रहरीले आगामी दिनमा आफ्नो घरमा पालेका बाख्राहरुलाई राम्रोसँग सम्हाल्न भन्दै पुनः त्यसरी फूल खाइदिएमा कारबाही गर्ने भन्दै बाख्राधनीलाई चेतावनी दियो ।बाख्राधनी महिलाले सो घटनाका लागि फूलधनीसँग माफी मागेपछि फूलधनी शैलेन्द्रले प्रहरीमा कुनै लिखित उजुरी दर्ता गराएनन् । तथापि सो घटना स्थानीय क्षेत्रमा निकै चर्चाको विषय बन्न सफल भयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution