• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ३०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    डेंगु संक्रमणदर बढ्दो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन २३, मंगलबार (२ साल अघि)
    dengu-teku_hoTb2WrwZf

    Advertisement

    पोखरा । गण्डकी प्रदेशको तनहुँ र कास्कीमा डेंगु संक्रमणदर बढ्न थालेको छ । प्रदेशका ११ जिल्लाहरू मध्य हालसम्म तनहुँ र कास्कीमा डेंगु संक्रमणदर बढेको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी मधुरजी ढकालले बताउनु भयो । उहाँका अनुसार हालसम्म गण्डकी प्रदेशको तनहुँमा ४ हजार ६ सय ५१ जनामा डेंगु संक्रमण देखा परेको छ । त्यसै गरी तनहुँ पछि कास्कीमा हालसम्म १ हजार ४ सय ८१ जनामा डेंगु संक्रमण देखा परेको सूचना अधिकारी ढकालले उल्लेख गर्नु भयो । हिमाल पारीको जिल्ला मुस्ताङमा हालसम्म डेंगु संक्रमण देखा परेको तथ्याङ्क मन्त्रालयसँग छैन भने मनाङमा ६ जनामा डेंगु संक्रमण देखा परेको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसै गरी सबै भन्दा थोरै पर्वतमा ४ जनामा डेंगु संक्रमण देखा परेको सूचना अधिकारी ढकालले जनाउनु भयो ।

    त्यसै गरी गोर्खामा यस बर्ष १ सय ७४ जनामा, लमजुङमा १ सय ४०, नवलपुरमा १ सय १०, स्याङ्जामा ५६, म्याग्दीमा ९२, बागलुङमा ६४ जनामा डेंगु संक्रमण देखा परेको उहाँले जनाउनु भयो । गण्डकी प्रदेशका यस बर्ष हालसम्म डेंगु सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको सूचना अधिकारी ढकालले बताउनु भयो । प्रदेशमा हालसम्म ६ हजार ७ सय ७८ जनामा डेंगु संक्रमण देखा परेको उहाँले जनाउनु भयो । अझै पनि पानी परि रहेकोले गर्दा डेंगु सङ्क्रमणको जोखिम अझै कायमै रहेकोले पूर्व सावधानी अपनाउने र संक्रमण भएमा चिकित्सकको सल्लाहमा मात्र औषधि लिन सूचना अधिकारी ढकालले जनाउनु भयो ।

    यसैबिच, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले कास्कीमा डेंगु संक्रमण दर बढ्दो रुपमा रहेकोले सचेतना आवश्यक भएको बताउनु भयो । कास्कीमा एक हजार भन्दा बढी डेंगु सङ्क्रमणका बिरामी भेटिनु भनेको जोखिम भएको उहाँको भनाई छ । गण्डकी प्रदेशकै सबै भन्दा ठुलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हिजोआज डेंगु सङ्क्रमणका बिरामीहरू आउने क्रम जारी रहेको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले बताउनु भयो । उक्त अस्पतालमा हाल २ जना सघन उपचार कक्ष (आईसियू) मा सहित गरी ११ जना डेंगु सङ्क्रमणका बिरामीको भर्ना गरी उपचार हुँदै गरेको अस्पतालका वरिष्ठ मेडिकल रेकर्डर अधिकृत भिम प्रसाद पौडेलले बताउनु भयो । स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख एकनारायण लम्सालले केही समय अघि २ जनामा डेंगु संक्रमण देखा परेको बताउनु भयो । अहिले पनि सतर्कता नअपनाए डेंगु संक्रमण बढ्न सक्ने मन्त्रालयका सचिव डा.विनोद विन्दु शर्माले बताउनु भयो । चिकित्सकका अनुसार हल्कादेखि उच्च ज्वरो आउने, मांसपेशीहरू अत्यधिक दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने थकान र बेचैनी हुने एवं जोर्नीहरू दुख्ने यस रोगको लक्षण भएको उहाँले बताउनु भयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution