
चितवन ।चितवनको भरतपुर महानगरपालिका–१६, स्थित ब्रहमपुरमा नवजात शिशु मृत फेला परेको छ ।आज (बुधबार) विहान ९ः३० बजेको समयमा स्थानीय नेकराज पण्डितको खाली जग्गामा सेतो प्लाष्टिकको झोलामा पोका पारेको अवस्था नवजात शिशु मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।
उक्त शिशु छोरा भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाउनुको साथै अन्य अनुसन्धान सुरु गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१