
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजलाई तोकिएको छ ।सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला सुनाउन सकेको छैन ।
पेसी विभिन्न बहानामा पटक पटक सर्दै आइरहेको छ ।असोजमा दुई पटक पेसी चढे पनि स्थगित भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१