• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ३०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुलीमा बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १६, सोमबार (२ साल अघि)
    inbound7572566190432827370

    Advertisement

    नवलपुर। जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली १६ बार्हकोल र बेलस्वाराका सीमान्तकृत र गरिव परिवारका ६० बालबालिकालाई शैक्षिक सामाग्रीहरु देवचुली नगरपालिका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरियको हो। बार्हकोलमा अवस्थित प्रभात जनता आधारभुत बिधालय र बेलस्वारामा अवस्थित सरस्वती आधारभुत बिधालयमा अध्ययनरत ६० बालबालिकाहरुलाई झोला, कपि, पेन, ज्यामिति बक्स, पेन्सिल र प्रभात जनता बिधालयमा बाल कक्षा ब्यबस्थापनको लागि खुसी खुसि बिधालयमा बालबालिका अभियानको दोस्रो सत्र अन्तर्गत विभिन्न खेल र अध्ययन सामाग्रीहरु हस्तान्तरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महसचिव दिपक शर्माले बताउनु भयो ।

    सस्थाले नेपाल हिल्फे बिटिकम, किन्डर इन नेपाल सगको साझेदारीमा बिगत ४ बर्षदेखी नगरको पहाडी क्षेत्रमा बालबालिकालाई शिक्षा हासिलको लागि सहज पहुँच होस भनि आयआर्जन कार्यक्रम जारी रहेको र सोहि कार्यक्रमबाट शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको सस्थाका महासचिव शर्माले बताउनु भयो ।
    सस्थाले परिवारको सवलिकरणको लागि सीमान्तकृत र गरिव परिवारलाई बाख्रा, बाख्रा पालन सम्बन्धी तालीम, समुह ब्यबस्थापन, नेतृत्व बिकास र बित्तीय साक्षरता तालिम समेत सन्चालन गर्दै आयको छ ।
    पहाडी क्षेत्रमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिको लागि आयआर्जन कार्यक्रमले सहयोग पुर्यायको र निरन्तरता को अपेक्षा सहित नगरले पनि अल्पसंख्यक, सीमान्तकृत र पछाडि परेको क्षेत्रमा शिक्षा, स्वास्थ्य सहित भौतिक बिकासलाई प्राथमिकता राखेको देवचुली नगरका प्रमुख हरि न्यौपानेले बताउनु भयो ।
    बालबालिकाको पहिलो अधिकार शिक्षा हासिल गर्ने रहेकोले सस्थाले सहयोग गरेको सामाग्रीको सदुपयोग गरि अब्बल बिद्यार्थीको रूपमा प्रतिस्पर्धामा रहन नगरका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले बताउनु भयो । बालमैत्री नगर भएकोले कोहि पनि बालबालिका बिधालय भन्दा बाहिर नरहेको र केही कारणले बाहिर भए नगरमा खबर गर्न र अभियानकर्मीलाई जानकारी दिन पनि अनुरोध गर्नुभयो ।
    कार्यक्रममा देवचुली १० का वार्ड अध्यक्ष रेप्ती कुमार घर्तिले मगर भासामा नै सम्बोधन गर्दै आयआर्जन र शैक्षिक गुणस्तरलाई सस्थाले गरेको सहयोगको सदुपयोग गर्न र जिम्मेवार नागरिकको रूपमा रहि काम गर्न अनुरोध गर्नुभयो ।
    शैक्षिक सामाग्रीहरुले साना साना बालबालिका र परिवारको सवलिकरणको लागि गरिएको सहयोगले गाउँमा नै बस्न र गाउँको बिधालयप्रति अभिभावकहरुको चासो बढाउने बिधालय ब्यबस्थापन समितीका अध्यक्ष प्रेम बहादुर सोमैले बताउनु भयो । सस्थाले शिक्षकहरु र समितिलाई पनि तालिम र हौसला प्रदान गर्ने तालिम र शैक्षिक सामाग्रीले बिधालयले गुणस्तर बढाउनमा जिम्मेवारी थपियको बताउनु भयो ।
    कार्यक्रममा शैक्षिक सामाग्री प्राप्त गर्ने बालबालिकाहरुको अभिभावकहरु, बिधालय ब्यबस्थापन समिति, जनप्रतिनिधिहरु, टोल सुधार समिति र जागृति बाल तथा युवा सरोकार नेपालका राजु चापागाईं र दिपक न्यौपानेको समेत सहभागिता रहेको थियो ।
    कार्यक्रम बिधालयको ब्यबस्थापन समितिका अध्यक्षको अध्यक्षतामा, नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सस्थाका कार्यसमिति सदस्य दिपक न्यौपानेको सन्चालनमा गरिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution