• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा बाघ आतंक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १७, मंगलबार (२ साल अघि)
    1704199964901

    Advertisement

    सन्जय भट्टराई, कावासोती । नवलपुरमा विगत केही दिन देखि बाघको आंतक फैलिएको छ । गत पौष ८ गते विनयीत्रिवेणी गाउपालिकमा वडा नं. १ को खहरे जंगलमा घाँस काटन गएका एकै घरका सासू बुहारी मनादेवी पौडेल र विष्णु पौडेलको बाघको आक्रमणमा परेर ज्यान गएको हप्ता दिन नबित्दै मंगलबार हुप्सेकोट-४ शंखदेवको समिडाँडा जंगलमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा स्थानीय हरि भुसालको ४ वटा बाख्राको मृत्यु भएको छ ।

    विनयीत्रिवेणीको घटनाको सुरुमा जंगली जनावारको आक्रमणबाट भएको प्रहरीले बताएको थियो । पोस्टमार्टम रिपोर्टका अनुसार उक्त घटना बाघको आक्रमणबाट भएको देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदबहादुर पौडेलले बताए ।

    बाघको आक्रमण बढदै जाँदा पूर्व पश्चिम राजमार्ग भएर दुई पांग्रे साधनमा यात्रा गर्ने यात्रु, सामुदायिक वनका वन हेरालु, सालको पात टिपेर गुजारा गर्ने तथा नजिकैको वनमा गाईबस्तु चराउन जाने आम सर्वसाधारणमा भने त्रासको अवस्था सृजना भएको छ ।

    लगातार रुपमा बाघको आक्रमण बढिरहँदा विनयीत्रिवेणीमा आक्रमण गर्ने बाघ र शंखदेवमा बाख्रा मार्ने एउटै हो या फरक फरक हो भन्ने निष्कर्षमा पुग्न नसकिएको डिभिजन वन कार्यालय नवलपुरका निमित्त प्रमुख सुर्यसिंह गुरुङले बताए । “हामीले चितवन राष्ट्रिय निकुञ्जको सहकार्यमा ट्यापिङ्ग क्यामेरा राखेर बाघको अनुसन्धान सुरु गरेका छौँ, बाघ क्यामेरामा परेको छैन, क्यामेरा बाहेक केही पर पाईला स्पट भएका छ्न”, गुरुङले भने, “आज बाख्रा खाने बाघ र विनयीत्रिवेणीको मान्छे मार्ने बाघ एउटै हो या होइन निधो छैन ।”

    बाघ क्यामेरामा नदेखिए पछि क्यामेराको ठाउँ परिवर्तन गरे पनि क्यामेरामा नदेखिएकाले कस्तो प्रकृतिको बाघ हो भन्ने पहिचान भै नसकेको गुरुङले बताए । बाघ देखिएपछी एक्लाएक्लै वनप्रवेश नगर्न, प्रवेश गर्नै परे समूह बनाएर प्रवेश गर्न र रातिको समयमा यात्रा गर्दा सचेत हुन गुरुङले आग्रह गरे ।

    आफ्नो नियन्त्रण क्षेत्र बाहिर बाघले घटना घटाएको भए पनि बाघको अवस्था पत्ता लगाउन निकुञ्जले डिभिजन वनको आग्रहमा क्यामेरा जडानको काममा सहयोग गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए । “बाघ एकै दिनमा ८ किलोमीटर बढी हिडने गर्छ, यताको बाघ उता जान्छ, उताको यता आउला वन्यजन्तु जोगाउने सबैको कर्तव्य हो, मानवीय क्षती हुन नदिएर बाघ लगाएतका वन्यजन्तु जोगाउन हामी प्रतिबद्ध छौँ”, तिवारीले भने ।

    विगत ३ वर्ष देखि विनयीत्रिवेणी क्षेत्रमा बाघले मानवीय क्षती गराउदै आएको तर बाघ नियन्त्रणमा डिभिजन वन र निकुञ्जले खासै चासो नदिएको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी बताउछ्न । गत पौष ८ गते बाघको आक्रमणमा सासू बुहारीको ज्यान गए पछि निकुञ्ज र डिभिजन वनका अधिकारी बोलाएर छलफल गरेको बताएका गिरीले बाघ लखेटन जनता जाग्न पर्ने अवस्था आए त्यो गम्भीर हुने बताए ।

    “मैले निकुञ्जका सहायक वार्डेन, डिभिजन वनका कर्मचारी सहित छलफलमा भनेको छु, तपाईंहरुको बाघ नियन्त्रण गर्नुस सक्नु हुन्न भने जनताले गर्छ्न, त्यसपछिको असहज परिस्थितिको जिम्मेवारी निकुञ्ज र डिभिजन वनले लिनु पर्छ”, गिरीले भने ।

    बाघले आक्रमण गरेर पशुधन र मानवीय क्षती पुर्‍याए पछि आफुहरुले आक्रोसित स्थानीयलाई तत्काल सम्झाई बुझाई गरेको भए पनि पटक पटक बाघको आंतकले जनता चुप लागेर बस्ने अवस्थामा नरहेको र त्यसपछि आउने परिस्थितिको जिम्मेवार निकुञ्ज र डिभिजन वनले लिनुपर्ने उनको भनाई थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution