• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोट गाउँपालिकाले ७ महिनामै खरिद गर्‍यो १९ लाखको इन्धन, सवारी मर्मतमा १६ लाख बढी खर्च

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० फागुन २३, बुधबार (२ साल अघि)
    2bd3659b-1d92-490c-bf7d-eef5a21cbbb3-1536x864

    Advertisement

    हुप्सेकोट । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको सात महिनामा इन्धनमा १९ लाख भन्दा बढी खर्च गरेको छ । साउन देखि माघ मसान्त सम्म गाउँपालिकाले इन्धन खर्च शीर्षक वाट १९ लाख १८ हजार एक सय १३ रुपैयाँ खर्च गरेको हो । इन्धनको कुल खर्च मध्य जनप्रतिनिधिहरूका लागि ८ लाख ५५ हजार सात सय ५१ रुपैयाँ खर्च भएको छ । त्यसै गरी कार्यालय प्रयोजनका लागि ६ लाख ५४ हजार पाँच सय ३७ रुपैयाँ खर्च भएको छ । हुप्सेकोट गाउँपालिकाको कर्मचारीहरूका लागि पछिल्लो सात महिनामा ४ लाख सात हजार आठ सय २५ रुपैयाँ खर्च भएको देखिएको छ ।
    गाउँपालिकाले चालु आर्थिक वर्षका लागि इन्धन पदाधिकारी शीर्षकमा २० लाख रकम विनियोजन गरेको छ । त्यसै गरी इन्धन कार्यालय प्रयोजनका लागि शीर्षकमा १० लाख रकम विनियोजन गरेको छ । इन्धन अन्य प्रयोजन शीर्षकमा २० लाख रकम विनियोजन गरेको छ ।

    सवारी मर्मतमा १६ लाख ८२ हजार छ सय ७१ रुपैयाँ खर्च
    हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको माघ मसान्त सम्म सवारी साधन मर्मत कार्यका लागि १६ लाख ८२ हजार छ सय ७१ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाको जेसिभि, ट्याक्टर, स्कारपियो, बोलेरे गाडी, मोटरसाइकल लगाएका सवारी मर्मतका लागि साउन देखि माघ सम्म सो रकम खर्च भएको हो ।
    गाउँपालिकामा १ वटा जेसिभि, १ वटा ट्याक्टर, १ वटा स्कारपियो गाडि, १ वटा वोलेरो, १९ वटा मोटरसाइकल र २ वटा स्कुटर रहेका छन् । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले सवारी साधन मर्मत खर्च शीर्षकमा २५ लाख रकम विनियोजन गरेको छ ।

    दैनिक भ्रमण भत्तामा २ लाख ७७ हजार ८ सय ३८ रुपैयाँ खर्च
    हुप्सेकोट गाउँपालिकाले दैनिक भ्रमण भत्ता खर्च शीर्षकमा चालु आर्थिक वर्षको माघ महिना सम्म २ लाख ७७ हजार ८ सय ३८ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको दैनिक भ्रमण भत्ता बापत सो रकम निकासा भएको हो ।

    चालु खर्च ४१.९३ प्रतिशत र पुँजिगत खर्च २५.७९ प्रतिशत खर्च
    हुप्सेकोट गाउँपालिकामा माघ मसान्त सम्म कुल बजेटको ३७.७३ प्रतिशत खर्च भएको छ । जस मध्य गाउँपालिकाको चालु खर्च शीर्षकहरू मध्य वाट १५ करोड ५० लाख ५० हजार बजेट खर्च भएको छ । यो खर्च प्रतिशतमा हिसाब गर्दा ४१.९३ प्रतिशत हुन आउँछ । त्यसै गरी पुँजिगत खर्च शीर्षकहरू मध्य वाट ४ करोड ४० लाख २ हजार रुपैयाँ बजेट खर्च भएको छ । यो खर्च प्रतिशतमा हिसाब गर्दा २५.७९ प्रतिशत हुन आउँछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution