• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा अनुमति नै नलिइ विद्यार्थी भर्ना गर्दै लिटिल फ्लावर स्कूल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ बैशाख १३, बिहिबार (२ साल अघि)
    Little-Flower-Sehari

    Advertisement

    नवलपुर ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–२ मा सञ्चालित लिटिल फ्लावर स्कूल सेहरीले अनुमति बिनै भर्ना खुला गरेको छ । शैक्षिक शत्र २०८० का लागि कक्षा १ सम्ममात्रै अनुमति लिएको विद्यालयले यस शैक्षिक शत्रमा अनुमति बिनानै कक्षा २ मा भर्ना खुला गरेको हो । मध्यविन्दु नगरपालिका नगर शिक्षा शाखाका शिक्षा अधिकृत कृष्ण रेग्मीका अनुसार उक्त विद्यालयले कक्षा २ सञ्चालनका लागि अनुमति लिएको छैन । “मध्यविन्दु–२ मा रहेको सो विद्यालयले गत शैक्षिक शत्रमा कक्षा १ सम्मका लागिमात्रै अनुमति लिएको छ” रेग्मीले भन्नुभयो, “कक्षा २ सञ्चालनका लागि विद्यालयले हामीसँग अनुमति लिएको छैन र अनुमतिका लागि निवेदनसमेत दिएको छैन ।” कक्षा थपका लागि विद्यालयले हरेक वर्ष अनुमति लिएर भर्ना खुला गर्नुपर्ने शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भएको उहाँले बताउनुभयो ।

    अनुमति बिना विद्यालयले कक्षा २ मा भर्ना खोलेको विषयमा कुनै जानकारी नआएको भन्दै रेग्मीले अनुमति बिना कक्षा सञ्चालन गर्न नपाइने बताउनुभयो । “यस सम्बन्धी हामीलाई कुनै गुनासो तथा उजुरी आएको छैन” उहाँले भन्नुभयो, “यस सम्बन्धमा हामीले बुझेर कानूनी प्रकृया अगाडि बढाउँछौँ ।” विद्यालयले अघिल्लो शैक्षिक शत्रबाट नै बल मिच्याइँको आधारमा कक्षा सञ्चालन गरेको स्थानीय बताउँछन् ।

    अनुमति नै नलिइ कक्षा २ मा नयाँ भर्ना खोलेको विषयमा लिटिल फ्लावर स्कूल सेहरीका प्राचार्य फादर रोबी कूले अघिल्लो शैक्षिक शत्रमा पनि अन्तिममा अनुमति लिएको उल्लेख गर्दै यस शैक्षिक शत्रको पनि अन्तिममा अनुमति लिने बताउनुभयो । “हामीले गत वर्षबाट कक्षा सञ्चालन गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “कक्षा १ सम्म अनुमति पाएका छौँ, कक्षा २ मा अनुमति लिने तयारी गरेका छौँ ।” अहिले प्रिस्कूल (प्लेग्रुप)देखि कक्षा २ सम्म ८० जना बालबालिका विद्यालयमा भर्ना भएका उहाँले बताउनुभयो ।
    धार्मिक संस्था ‘नेपाल लिटिल फ्लावर सोसाइटी’ काठमाडौँद्वारा लिटिल फ्लावर स्कूल सेहरी सञ्चालनमा रहेको छ । यस संस्थाले चितवनको नारायणगढ, रत्ननगर, पर्साको वीरगञ्जमा समेत विद्यालय सञ्चालन गर्दै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution