• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    युवावर्गलाई कृषिमा लाग्न सुझाउँदै तरकारी खेतीमा व्यस्त पूर्वशिक्षक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ जेष्ठ १८, शुक्रबार (२ साल अघि)
    krishi-1

    Advertisement

    मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ का नारायण लामिछानेको दैनिकी हिजोआज कृषि कर्ममा बित्ने गरेको छ । स्नातकोत्तरसम्मको पढाइ पूरा गर्नुभएका उहाँ १४ वर्षको शिक्षणपछि पूर्णरूपमा कृषि कार्यमा खटिनुभएको हो । विगत दुई वर्षदेखि उहाँ माटोसँग खेलिरहनुभएको छ । स्थानीय विद्यालय र क्याम्पसका अङ्ग्रेजी अध्यापक उहाँ आफ्नै खेतबारीमा व्यस्तहुनुहुन्छ । “स्नातकोत्तरसम्मको पढाइ पूरा गरेर १४ वर्ष अध्यापन गरेँ तर मलाई कक्षा कोठामा पढाउनभन्दा कृषि कर्म राम्रो लाग्यो दुई वर्षदेखि पूर्णरूपमा खेतबारीमा रमाएको छु”, उहाँले भन्नुभयो, “अहिले मेरो आम्दानीको स्रोत नै कृषि हो ।”

    विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि पछिल्लो सात वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो । कुनै विषादीको प्रयोग नगरी जैविक उत्पादन गरेकाले खेतबारीबाट नै तरकारी बिक्री हुने गरेको उहाँको उहाँले बताउनुभयो । “मौसमी र बेमौसमी तरकारी खेती गर्ने गरेका छौँ, बाह्रैमास हाम्रा खेतबारी हराभरा हुन्छन्”, उहाँले भन्नुभयो, “उत्पादन भएको तरकारी स्थानीय बजारमा नै खपत हुने गरेको छ ।”

    अहिले उहाँको खेतबारीमा लौका घिरौँला, करेला, बोडी, टमाटर, फर्सीको मुन्टा र खरबुजालगायतका तरकारी फलेको देख्न सकिन्छ । हिजोआज गर्मी सिजन भएकाले खरबुजाको माग र बिक्री धेरै भइरहेको छ । बारीबाट टिपेको ताजा तरकारी सहुलियत दरमा स्थानीयलाई बिक्री गर्ने गरिएको छ । कहिलेकाहीँ उत्पादन बढी हुँदा आफैँले गाडीमा राखेर बिक्री गर्न हिँड्ने गरेको लामिछानेले बताउनुभयो ।

    “आफ्नो घरमा बसेर तरकारी खेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ”, उहाँले भन्नुभयो, “कृषिका लागि बैंकबाट लिएको रु २० लाख ऋणको ब्याज तिर्ने र घर खर्च चलाउने सबै खर्च तरकारी खेतीबाट भएको आम्दानीले नै पुग्ने गरेको छ ।” उहाँका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी शिक्षण पेसा गरिरहेका छन् तर लामिछाने भने आफ्नै गाउँघरमा तरकारी खेतीबाट खुसी हुनुहुन्छ । तरकारी उत्पादनमा दैनिक श्रम गर्दा आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुने गरेको लामिछानेले बताउनुभयो ।

    अधिकांश युवा रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि नारायण लामिछाने प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँ स्वदेशमा नै श्रम गर्न सबै युवालाई सुझाउनुहुन्छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution