• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन ३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्राकृतिक स्रोतको संरक्षण : देवचुली डाँडाको पर्यटन विकासको आधार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ जेष्ठ २३, बुधबार (१ साल अघि)
    Screenshot_20240605_152053_WhatsApp~2

    Advertisement

    कावासोती । नवलपुरको सबै भन्दा अग्लो डाँडा देवचुलीको पर्यटन विकासका लागि यस क्षेत्र वरपरका प्राकृतिक स्रोत साधनको संरक्षण हुनुपर्नेमा स्थानीय सरोकारवालाहरुले जोड दिएकका छन् । विश्व वातावरण दिवसका दिन बुधबार चुलीबोझामा आयोजित देवचुली डाँडाको पर्यटन विकासमा सरोकारवालाहरुको भूमिका बिषय अन्तरक्रियामा बोल्ने वक्ताहरुले सो कुरामा जोडदिएका हुन् ।देवचुली डाँडा पर्यटन विकास समितिका अध्यक्ष विद्रोही गिरीले प्राकृतिक , धार्मिक, ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्र देवचुली डाँडा नवलपुरको पर्यटन विकासको आधार स्तब्भ भएको बताउनुभयो ।

    यहाँको वातावरण, संस्कृति , भाषा तथा स्थानीय रीतिरिवाजको संरक्षणबाट पर्यटकलाई आकर्षण गर्ने सकिन्छ त्यसका लागि यहाँको जैविक बिबिधताको संरक्षण हुन आबश्यक छ अध्यक्ष गिरीले भन्नुभयो– ‘ देवचुलीको कोख भएर उत्तर र दक्षिण बग्ने खोलाहरु, यहाँ पाइने बनस्पतिहरुले मानव जीवनलाई सहज बनाएको छ’ । दीगो विकासको लागि प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग सही तरिकाले गरिनु पर्नेमा उहाँको जोड रहेको छ । बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले स्थानीय जागरुक हुदा पर्यटन विकासले गति लिने धारणा राख्नुभयो । स्थानीय तहले स्थानीय उत्पादन, संरक्षण र सदुपयोगमा जोड दिने भएकाले समुदाय स्तरमा पनि यस खालको गतिबिधि हुनुपर्नेमा उहाँको जोड रहेको छ । देवचुली डाँडा दृश्यालोकनको हिसावले मात्रै नभएर जैविक बिबिधताको धनी क्षेत्र भएकाले यसको विकासमा लाग्न जरुरी भएको बुलिङटार गाउँपालिकाका लेखा अधिकृत बाबुराम तिवारीले बताउनुभयो ।

    देवचुली सम्म पुग्ने वाटोको अबस्था राम्रो बनाउन सक्दा पर्यटकलाई थप सेवा मिल्ने बुलिङटार–४ का वडाध्यक्ष मिनबहादुर आलेले बताउनुभयो । कार्यक्रममा देवचुली डाँडा पर्यटन विकास समितिका कोषाध्यक्ष हेमलाल बरालले इको क्लबहरु निर्माण गरी बिद्यालय स्तरबाट देवचुलीको महत्व बारे जानकारी दिनु पर्ने धारणा राख्नुभयो । समितिका सचिव मनवीर पुलामीले देवचुलीको पर्यटन विकासमा सबै पक्षको हातमालो जरुरी भएको धारणा राख्नुभयो । कार्यक्रमममा अर्खला, देउराली, चुलीबोझा, बोझापोखरी, किर्तिपुर, लगाएतका ठाउँका मानिसहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution