• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुटवल नारायणगढ सडक : ठेक्केदार पक्षले सहमति कार्यान्वयन नगरे सरकारले विकल्प खोज्ने मन्त्री दाहालको भनाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र १६, आईतबार (१ साल अघि)
    457625839_504646218930708_3091321755118912076_n

    Advertisement

    नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक बिस्तारका लागि ठेक्केदार पक्षसंग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने भौतिक पूर्वाधार तथा योजना मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ । बुटवल नारायणगढ सडकको स्थलगत अनुगमनको क्रममा मध्यविन्दु नगरपालिका आईपुग्नु भएका मन्त्री दाहालले ठेक्केदारले कुनैपनि बाहानामा पछिल्लो सहमति कार्यान्वयनमा आनकानि गरे सरकारले उपयुक्त विकल्प खोज्ने बताउनुभयो । “देशको मुख्य राजमार्गको राजमार्गको हालत यस्तो छ । सबैको ध्यान यहीं सडक कहिल्य सकिन्छ भन्ने तर्फ छ ।” मन्त्री दाहालले भन्नुभयो –“अब पनि ठेक्केदार कम्पनीले काममा आलटाल गर्छ भने सरकारले विकल्प खोज्छ । एउटा ठेक्केदारको कारण देशको महत्वपूर्ण सडकको यस्तो अवस्थामा हुनु कुनैपनि अर्थमा स्वीकार्य हुदैन ।”

    विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ सडक बिस्तारको योजना, शिलान्यासको काम भएको स्मरण गर्दै उहाँले अब ओली नेतृत्वको सरकारले नै सडक बिस्तारको काम सम्पन्न गर्ने बताउनुभयो । सडक बिस्तारको क्रममा मध्यविन्दु नगरपालिका आईपुग्नु भएका मन्त्री दाहाललाई नगर प्रमुख भिमलाल अधिकारीले स्वागतसंगै सडकको कारण यात्रु तथा स्थानीय बासिन्दाले भोग्नु परेको समस्याको बारेमा आवगत गराउनु भएको थियो । सडक बिस्तारमा स्थानीय सरकार हरेक हिसावले सहयोग गर्न तयार रहेको भन्दै उहाँले स्थानीय सरकारहरु निशुल्क उपलब्ध गराएको कारणले नै अहिले सडक सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो ।

    मन्त्री दाहालसंगै सडक अनुगमनमा आउनु भएका मन्त्रालयका सचिव केशव कुमार शर्माले ठेक्केदार पक्षले कामको समय मिलाउन नसक्दा पनि अहिलेको अवस्था आएको बताउनुभयो । स्थलगत अनुगमनको क्रममा पिच गर्न तयार अवस्थामा रहेर पनि १५ किलोमिटर भन्दा बढी सडक बार लगाएर राखेको देखिएको भन्दै उहाँले ठेक्केदार पक्षले कार्य समय मिलाउन नसक्दा पनि कतिपय समस्याहरु रहेको अनुभूती रहेको बताउनुभयो । मन्त्री दाहाल नेतृत्वको टोलिले बुटवलबाट सडकको स्थलगत अनुगमन गरेको हो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution