• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चौधरी उद्योगले प्रदुषण फैलाएको भन्दै स्थानीय आन्दोलित, उद्योगमा तालाबन्दी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ मंसिर १०, सोमबार (१ साल अघि)
    IMG_1621

    Advertisement

    देवचुली । देवचुली २ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राममा स्थानीयले तालाबन्दी गरेका छन् । चौधरी उद्योगद्वारा अत्याधिक प्रदुषण फैलाएको भन्दै स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन् । चारदिन अघि देखि आन्दोलनरत स्थानीयबासीले आज पत्रकार सम्मेलन गर्दै उद्योगलाई प्रदुषण नियन्त्रण गर्नका लागि दबाब दिन उद्योगको दुवै गेटमा तालाबन्दी गरेको जनाएका छन् ।

    वातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्माका अनुसार चौधरी उद्योगले स्थानीयहरुको स्वास्थ्यको कुनै प्रवाह नगरी भुसे बोइलरबाट धुलो र धुँवा उडाएको बताए । स्थानीय जनताले लगाएको खेतीबारी, धोएर सुकाएका लुगा साथै उद्योगबाट निस्केको कालो धुलो आँखामा समेत पर्ने र यसले अप्रेसन नै गर्नुपर्ने अवस्था समेत सृजना भएको उनले बताए । जनताको स्वास्थ्यसम्बन्धी अधिकारका लागि उद्योगले कुनै वास्ता नगरेपछी स्थानीयले पहिलो चरणको शान्तिपुर्ण विरोध अन्तरगत उद्योगको पुर्व तर्फ रहेको गेटमा चारदिन अघिबाट धर्ना बसेको र उद्योग प्रशासनले कुनै वास्ता नगरेपछी पुर्वी गेट र मुख्य गेट बन्द गर्ने निर्णयमा पुगेको उनको भनाई छ ।

    स्थानीयले भुसे ब्वाईलर तुरुन्तै रोकेर मर्मत गर्नुपर्ने, उद्योगबाट हटाउन सहमति भएको पुरानो ब्वाईलर भत्काएर हटाउनपर्ने, वैकल्पिक अर्को नयाँ ब्वाईलर बनाउनुपर्ने, बस्तीका नजिक प्लास्टिक पोल्न बन्द गर्नुपर्ने, उद्योगबाट निस्कने दुर्गन्धित पानी प्रशोधन गर्ने प्लान्टको क्षमता बढाउनुपर्ने, ठूलो इटिपी प्लान्टको नबन्दा सम्म चौधरीको जंगल क्षेत्रमा ठूलो खाडल खनेर थेग्र्याउनुपर्ने,खरानी र प्रदुषित पानीबाट पिडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलनमा उत्रिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणका लागि प्रभावकारी कदम नचालेमा ५ दिनपछी थप कडा विरोधका कार्यक्रम गरिने स्थानीयले बताएका छन् ।

    देवचुली नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष शरद घिमिरेले उद्योगले सधै स्थानीयलाई झुक्याउने काम गरिरहेको बताए । पदूषण नियन्त्रणका लागि उद्योग प्रशासनले पटक पटक प्रतिबद्धता जनाए पनि केही काम नगरेको उनले बताए । उद्योगले स्थानीयको स्वास्थ्यमाथि खेलवाड गरिएको र व्यवसायिक सामाजिक जिम्मेवारीको बजेट कानुनले निर्दिष्ट गरे अनुसार पारदर्शी तवरबाट कार्यान्वयन नभएको समेत उनले बताए ।

    स्थानीयले उद्योगको मुख्य गेटमा तालाबन्दी गरेपछी विभिन्न नारासहितका प्लेकार्ड लिएर धर्नामा बसेका छन् । प्रदुषण नियन्त्रण नहुँदा सम्म आन्दोलन नरोकिने वातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution