• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यबिन्दुका ७२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ पौष ५, शुक्रबार (१ साल अघि)
    IMG_20241219_135458-1536x864

    Advertisement

    नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ का ७२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे बिटिकम किन्डर इन चिल्ड्रेन नेपालको सहयोग र मध्यबिन्दु नगरपालिकाको समन्वयमा मध्यबिन्दु १५ को बालसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सामाग्री वितरण गरिएको हो ।

    असोज १२ गते नारायणी नदीमा आएको बाढीले क्षति पुर्‍याएको उक्त विद्यालयको मर्मत गरेर बालमैत्री कक्षा निर्माण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो । करिब १० लाख रुपैयाँको लागतमा ३ वटा कक्षा रङरोगन, भित्तेलेखन, ईसीडी कक्षाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । कक्षाकोठाको व्यवस्थापन र बालमैत्री कक्षाको वातावरणसँगै सो विद्यालयमा अध्ययनरत ७२ जना छात्रछात्रालाई झोला, ट्रयाकसुट, कपि, पेन्सिल, साबुन, ब्रस र टुथ पेस्ट वितरण गरिएको हो ।

    मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले गत असोजमा गएको बाढीले मध्यबिन्दु नगरपालिकामा निकै नै क्षति पुर्‍याएको र उक्त समयमा संस्थाले नगरपालिकासँगको समन्वयमा करिब ६०/७० लाख बराबरको राहत वितरण गरि नगरमा सहयोग पुर्‍याएको स्मरण गर्दै संस्थाले विद्यालयमा गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । मध्यविन्दु नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई आकर्षण बढाउन विभिन्न योजना निर्माण गरिएको र पालिकामा हाम्रो खुसी पाठयक्रम लागु गरिएको उहाँले बताउनुभयो । बालबालिका नै लगानीको मुख्य आधार भएकाले नगरपालिकाले विशेष प्राथमिकता साथ काम गरेको र सम्रगमा नमुना पालिका निर्माणमा लागेको उहाँले बताउनुभयो ।

    शैक्षिक सामाग्री वितरण कार्यक्रम बोल्दै नेपाल हिल्फे बिटिकम किन्डर इन चिल्ड्रेन नेपालका प्रतिनिधि दिपक बस्यालले बाढीबाट समस्या परेको विद्यालयको ईसीडी कक्षा व्यवस्थापनसँगै विद्यार्थीहरुको शैक्षिक सुधारका लागि शैक्षिक सामाग्री वितरण गर्न सहयोग गरिएको बताउनुभयो । खुसी खुसी विद्यालयमा विद्यार्थीलाई पुर्‍याउने अभियान अन्तरगत विद्यालयमा सहयोग गरिएको उहाँको भनाई छ । विद्यालय नयाँ स्वरुपमा देख्दा र सबै विद्यार्थी शैक्षिक सामाग्री प्राप्त गर्दा अभिभावक र बालबालिका खुसी समेत रहेकाले शैक्षिक सुधार हुने उहाँले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै जागृती बाल तथा युवा सरोकार नेपालद्वारा मध्यबिन्दु नगरपालिकामा संचालन भइरहेको किशोरी सशक्तीकरण परियोजनामा सहभागी किशोरी रितु घर्ती मगरले परियोजनाबाट किशोरीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याएको बताउनुभयो ।

    शैक्षिक सामाग्री वितरण कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका उप प्रमुख पुर्णकला चौधरी, मध्यबिन्दु १५ का वडा अध्यक्ष यमबहादुर केसी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    जागृती बाल तथा युवा सरोकार नेपालले देवचुली र कावासोती नगरपालिकामा ३/३ वर्ष किशोरी सशक्तीकरण परियोजना संचालन गरेको थियो। हाल मध्यबिन्दु नगरपालिकामा उक्त परियोजना संचालनमा रहेको छ । साथै संस्थाले गत वर्ष समेत देवचुली र कावासोतीका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution