• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ८, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ पौष ७, आईतबार (१ साल अघि)
    IMG_5835-1536x1024

    Advertisement

    देवचुली । नेपालकै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार देवचुली नगरपालिकाको सभाहलमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको २७ औं साधारणसभामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

    साधारणसभाको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि न्यौपानेले प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई वर्तमानका सम्भावना र चुनौतीलाई विश्लेषण गरि आगामी दिनहरुमा गर्ने कामको योजना बढाउन साधारणसभाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । भविष्यमा पानीको संकट आउन नदिनका लागि पानी संचित गर्ने गरि रिचार्ज पोखरी बनाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । प्रगतिनगर खानेपानी संस्थालाई आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।

    साधारणसभामा संस्थाका अध्यक्ष खिमानन्द भुसालले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को कार्ययोजना र संस्थाको नीति तथा प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष भुसालले रिजर्ववायर टंयाकीहरु मर्मत र ओभरहेड टंयाकी रङरोगन गर्ने, सिताबास टंयाकी परिसरमा १ वटा बोरिङ खन्ने, उपयुक्त स्थानमा १ ओभरहेड टंयाकी निर्माण गर्ने, वास प्लान निर्माण गर्ने, सिताबास रिजर्व टंकी परिसर जाने बाटोमा मोजाक टायल लगाउने, मुहान परिसर जाने बाटो डाडाचौतारी देखि रफिङ्ग फिल्टरसम्म ढलान बाटो निर्माण गर्ने लगायतका १८ वटा कार्ययोजना सभामा पेश गर्नुभएको थियो । त्यसै गरि सभामा कोषाध्यक्ष गुना भण्डारीद्वारा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका आन्तरिक लेखा समितिका संयोजक रत्ना भुसालले आन्तरिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सुरक्षा योजना उपसमितिका सचिव लोकनाथ अर्यालद्वारा खानेपानी सुरक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    संस्थाका आन्तरिक लेखा समितिका संयोजक रत्ना भुसालले आन्तरिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सुरक्षा योजना उपसमितिका सचिव लोकनाथ अर्यालद्वारा खानेपानी सुरक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाका उपभोक्ताको तर्फबाट कमला भट्टराई, नारायणी प्रसाद पौडेल, पर्यवेक्षकको तर्फबाट हरिभक्त भट्टराई , लोकप्रसाद भुर्तेल, नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष डिल्लीराम कडरिया, देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापा, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, देवचुली १० का वडा अध्यक्ष रेप्ती कुमार घर्ती, देवचुली १३ का वडाध्यक्ष एकदेव पौडेल, वडा नं १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट, संस्थाका सल्लाहकार सत्यनारायण भुसाल, होमनाथ जैसी, देवचुली नगरपालिकाका प्रवक्ता एवम् देवचुली ११ का वडाध्यक्ष तिलप्रसाद काफ्ले लगायतले खानेपानी संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    साधारण सभामा सभाका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गादेवि विष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव ईन्द्रमणि भुसालले गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution