• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    किशोरीका समस्याहरु समाधानको लागि किशोरीहरुको अर्थपूर्ण सहभागिता र शसक्तिकरण आवश्यक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ १६, बिहिबार (७ साल अघि)
    61118179_378803106063821_231626830359035904_n

    Advertisement

    दिपक शर्मा
    नवलपुर । हाम्रो समाजमा अझै पनि किशोर र किशोरीहरुबिच बिभिन्न बहानामा असमानताहरु व्याप्त रहेको पाउदछौ । यस्ता असमानताहरु र उनीहरुमा रहेको समस्याहरुको समाधानको लागि पनि किशोरीहरुको शसक्तिकरण आवश्यकता रहेको सवै पक्षहरुलाई थाहा रहेको छ ।
    वर्तमान समयमा हेर्दा हाम्रा समाजमा रहेको असमानताहरुको अन्त्य नभएको र यसको न्युनिकरणको लागि राज्यपक्षबाट र बिभिन्न संघसंस्थाहरु बिभिन्न अभियानहरु र कार्यक्रमहरु समेत सञ्चालनमा आएका छन् ।
    यसरी किशोरीहरुमाथी भएको असमानताहरुको अन्त्यको लागि भने स्वयम किशोरीहरुको अर्थपूर्ण सहभागिता र शसक्तिकरण आवश्यकता रहेको नवलपुर देवचुलीका किशोरीहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालद्धारा कन्नालन स्विजरल्याण्डको सहयोगमा किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत किशोरीहरुको क्षमता अभिबृद्धी गरी किशोरी अभियन्ताको रुपमा उनीहरुको सहभागितामा समाजमा रहेको असमानताहरुको अन्त्यको लागि कार्यहरु सुरु गरेको छ ।
    नगरपालिकाका सवै वडाहरुबाट समान रुपमा सहभागिता हुने गरी ३० जना किशोरीहरुको विद्यालयस्तरबाट र समुदायस्तरबाट छनौट गरीएको र उनीहरुलाई बिभिन्न विषयहरुको प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र सो तालिमबाट सिकेको विभिन्न सिपहरुको प्रयोग गरी समाजमा रहेको असमानताको न्युनिकरणको लागि अभियानहरु र कार्यक्रमहरु गर्ने योजना निर्माण भएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।


    हाम्रो समाजमा अझै पनि असमानताहरु रहेको र सो को समस्या समाधानको लागि समेत आफुहरुको क्षमता विकासको लागि बिभिन्न तालिमहरु आवश्यक रहेको कुरा नेपाल नमुना माध्यमिक विद्यालय देवचुली १ मा कक्षा ९ अध्ययनरत रितिका पोख्रेल बताउनुहुन्छ ।


    तालिमहरुले हामीलाई नयाँ सिपहरु सिक्न र समस्याहरुको पहिचानमा समेत सहज हुने र सो बाट समस्या समाधानको उपायहरु समेत थाहा हुने भएकोले यसको बिशेष महत्व रहने कालिका माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत पवित्रा क्षत्री बताउनुहुन्छ ।


    किशोरीहरुलाई हुन सक्ने हिंसाका स्वरुपहरु र यसको समाधानको लागि सवैभन्दा नजिक र टाढा हुन सक्ने क्षेत्रहरु समेत पहिचान गर्न सकेकोले यसको सही समस्या समाधानको लागि समेत सहयोग पुगेको कुरा देवचुली मावि कक्षा ११ मा अध्ययनरत विद्या ढुँगाना बताउनुहुन्छ ।


    आफुलाई परेको समस्याहरु सवैभन्दा पहिला अभिभावकलाई भन्नुपर्ने र त्यसपछि समाजमा सहयोग गर्ने अन्य सरोकारवालाहरुलाई समेत सहयोग माग्न सकीयो भने समस्याहरुको सही समाधान हुने कुराको ज्ञान भएको वरचुली माविका कक्षा ११ की निरुता क्षत्रीले बताउनुभयो ।

    समाजमा रहेको विभिन्न असमानताहरुको अन्त्यको लागि समेत नेपाल सरकारले आजकै दिनबाट नै राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउन सुरु गरेको छ । समाज भित्रका बिभिन्न तहहरुमा महिलाहरुको नेतृत्व विकासले समेत किशोरीहरुको आत्मविश्वास बढ्ने र भोलिका लागि समेत वर्तमानमा आफ्नो क्षमता विकास गर्न सहज हुने कुरा सहभागि किशोरीहरुको विश्वास रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution