
जाजरकोट। आज बिहान आएको पहिरोले पु*रिँदा जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ तिमीमा पहिरोले घर ब*गाउँदा पु*रिएर एकै परिवारको ३ जनाको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा स्थानीय ३२ वर्षीया पार्वती वली (आमा), नौ वर्षीया मोतीकला र तीन वर्षीया धनसरा (छाेरीहरू) रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी श्याम खत्रीले जानकारी दिएका छन् ।
डिएसपी खड्काका अनुसार पहिरो आज विहान पौने दुईतिर गएको थियो । चार जनाको परिवार रहेकामा पार्वतीका श्रीमान बलबहादुर घरबाहिर सुतेकाले पहिरोबाट ब*चेका छन् । अहिले घ*टनास्थलमा पुगेर प्रहरी र सशस्त्र प्रहरीको टोलीले उ*द्धार गरिरहेको डिएसपी खत्रीले जानकारी दिएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१