• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ९, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आज बिहीबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १९, बिहिबार (६ साल अघि)
    रासिफल herskop

    Advertisement

    आजको पञ्चाङ्ग
    मिति। २०७६ साल भदौ १९ गते बिहीबार, इस २०१९ सेप्टेम्बर ५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, सप्तमी, २६ः१० उप्रान्त अष्टमी तिथि।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    मित्रजन, आफन्तजन तथा सन्तान पक्षबाट सहयोग मिल्नसक्छ । कारोबारमा केही सुधार हुनेछ भने साँझपख अशुभ खबर सुन्नुपर्ने देखिन्छ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    धार्मिक तथा सामाजिक कामबाट सफलता मिल्नेछ । अध्ययन र दर्शनतर्फ मन आकर्षित होला । मनमा खूशी छाउला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    प्रेम प्रेमीकाबीचको सम्बन्ध राम्रो होला । आफन्तजनबाट सहयोग प्राप्त होला । धन लाभ हुनेछ भने मन खूशीले चङ्गा हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    रस रङ्गमा मन बढी नै ढल्कनेछ । यात्राको समयसँगसँगै नयाँ ठाउँको अवलोकनले मन प्रशन्न रहला ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    स्वास्थ्यमा एक्कासी समस्या देखिनसक्छ । वादविवाद तथा झै झगडामा फँस्ने योग छ । नयाँ कामको थालनी नगर्दा वेश होला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    काम गर्ने जोश जाँगरमा वृद्धी होला । परिवारजनबाट सहयोग रहला । प्रेमीकाबाट सद्भाव मिल्नेछ । शुभ समाचार प्राप्त होला ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    विद्यार्थीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने योग रहेको छ भने गरेका कामबाट स्यावासी पाइने छ। विपरित लिंगबाट सहयोग मिल्नेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    प्रेमी प्रेमिकाबीचको सम्बन्ध निकै राम्रो रहला। मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धन भने हानी हुन सक्छ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    सञ्चित रकम खर्च गर्ने आवश्यकता पर्न सक्छ। कृषी तथा पशुपालनमा सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    विचारले धेरैलाई आकर्षण नगर्ने समय छ। तपाईका लागि विगतको सफलताले थप काम गर्ने हौसला मिल्नेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    मान प्रतिष्ठान र सामाजिक मर्यादामा आँच आउन सक्छ। झमेला वा विवादमा फस्ने योग छ। बोल्दा संयम अप्नाउनुहोला।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    परोपकार तथा धार्मीक क्षेत्रबाट सफलता मिल्नेछ। योग्यता बढाउँदा काम बन्नेछन्। पूर्व प्रेमिकाबाट सहयोग मिल्नेछ।

    नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
    विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा

    गणितिय युवा ज्योतिष भवेश भट्टराई

    सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

    विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

    १) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
    २) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
    ३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
    ४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
    ५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution