• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आज शुक्रबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र २०, शुक्रबार (७ साल अघि)
    रासिफल herskop

    Advertisement

    आजको पञ्चाङ्ग
    मिति २०७६ साल भदौ २० गते शुक्रबार, इस २०१९ सेप्टेम्बर ६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, अष्टमी, २५ः२२ उप्रान्त नवमी तिथि।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    तपाईको ग्रह सामान्यतया त्यति शुभ देखिँदैन । मनमा अनेक कुराले डेरा जमाउला । बिहानभन्दा बेलुकाका काममा सफलता मिल्ला ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    पैसा तथा बहुमुल्य सम्पत्ति हात लाग्ने छ । व्यापार व्यवसाय फस्टाएर जाला । नौलो ज्ञान तथा सीप सिक्ने अवसर मिल्ला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    केही दुविधाहरु देखापर्ने छन् । अप्ठ्यारो समयको सामना गर्नेगरी अगाडी बढेमा फाईदा होला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    चोटपटकको भय देखा पर्ने छ । मेहनतको प्रतिफल प्राप्त होला । प्रेम सम्बन्धमा अल्झन आउनसक्छ। सतर्क रहनुहोला ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    दाम्पत्यबीचको जिवन सुखमय रहला । दिनमा भन्दा भन्दा रातमा राम्रो प्रतिफल मिल्ला । पढाईमा अवरोध आउनसक्छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    खेलकुदमा प्रगति हुनेछ । खान लागेको फल अर्कैको हात लाग्ला । आमापक्षबाट आर्शिवाद र प्रेरणा मिल्ला ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    सन्तानपक्षबाट शुभ समाचार सुन्न पाईएला । धन लाभ होला । व्यापार व्यवसायबाट निकै राम्रो सफलता मिल्ने छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    दिनको सुरुवातमा मन खिन्न भएपनि क्रमस समस्या समाधान भएर जालान् । बेलुकीको समयमा मनोरञ्जनमा मन जानेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    राम्रो समय आएको छ । सामाजिक तथा संगठनका कार्यमा सहभागी हुने अवसर मिल्ला। धन भने नास हुनसक्छ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    असल समय र समाजसेवामा प्रशंसा मिल्ला । दाम्पत्य जिवनमा समस्या देखिन सक्छ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    मेहनत गरेको काममा सफलता मिल्ला । व्यापारमा नाफा होला । समग्रमा दिन शुभ रहेको छ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    नोकरी तथा पशुपालन र कृषि पेशामा सम्लग्न व्यक्तिका लागि आजको दिन अनुकुल छ । प्रेम प्रेमिकासँगको सम्बन्धमा अवरोध आउनसक्छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

  • अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीतको व्यापक चर्चा (भिडियो सहित)

  • राजाको रानी बन्देउ है प्रिय !

  • आज २०८० साल पुष १८ गते बुधवार,यस्तो छ तपाईको राशिफल


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution