
अछाम : पानीमा डु’बेर अछाममा २ बालकको ज्या’’न गएको छ । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ७ जनालिबण्डालीको भैसले खोलामा जमेको पानीमा डु’बे’र २ बालकको ज्या’न गएको हो ।
प्रहरीका अनुसार ज्या’न जानेमा ११ बर्षिय ललित बादी र १२ बर्षिय युकेश दमाई रहेका छन । ‘शनिबारको दिन गाउँकै ५/६ जना केटाकेटी बिहान बाख्रा चराउन गोठालो गएका रहेछन ‘ घ’ट’ना स्थल पुगेका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने ,’अहिले पोस्ट’मार्’टमको लागि श’’ब जिल्ला अस्पताल मंगलसेन पुर्याइएको छ ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१