काठमाडौं । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् ।
दिलीपसिंह विष्टवि’रुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपवि’रुद्ध दर्ता गरेको कि’टानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताएका हुन् ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको ब ला त्का र र ह त्या प्रकरणमा दिलीपवि’रुद्ध दुर्गादेवीले दिएको कि’टानी जाहेरीका सम्बन्धमा सोमबार स्थानीइ प्रशासनको ध्यानार्कषण गराइएको छ।
अनुसन्धानको दायरा साँघुरिँदै गाएको प्रजिअ वैद्यको भनाइ छ । दिलीपवि’रुद्ध परेको कि’टानीलाई प्रशासनले गम्भीरताका साथ लिएको उनले दाबी गरे । दिलीपविरुद्ध परेको किटानीलाई प्रशासनले गम्भीरताका साथ लिएको उनले दाबी गरे। ‘प्राविधिक टोलीले बुझाएको प्रतिवेदनले अनुसन्धानमा सघाएको छ।आजको नेपाल समाचारपत्रमा खवर छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१