• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सबै प्रकृतिका लैंगिक हिंसा अन्त्य गर्न एक जुट हुन आवश्यक : सांसद महत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर २०, शुक्रबार (६ साल अघि)
    79112250_497342210880547_4731143124947042304_n

    Advertisement

    कावासोती । प्रतिनिधि सभा सदस्य माननिय सांसद तिलक महतले सबै खाले लैंगिक हिंसा अन्त्य गर्न एक जुट हुनपर्ने बताउनु भएको छ । महिला माथि हुने बिभिन्न प्रकृतिका हिंसाको अन्त्य गर्न सबै एक जुट हुनुपर्ने सांसद महतले बताउनु भएको हो ।
    सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरको आयोजनामा आज कावासोतीमा भएको आमसभालाई सम्बोधन गर्दै सांसद महतले सबै प्रकृतिको हिंसा अन्त्य गर्न सरकार गम्भीर रहेको बताउनु भयो । त्यसको लागि सरकारसंगै सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने भन्दै सांसद महतले सबै प्रकृतिका लैंगिक हिंसा अन्त्यको लागि सबै जना गम्भीर हुन आवश्यक रहेको बताउनु भयो ।
    साथै उहाँले अर्को प्रसंगमा सामुदायिक वन उपभोक्ता समूहहरुले लैंगिक समनाता र समाता मुलक समाजको निर्माणमा पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै उपभोक्ताहरुलाई अधिकार सुरक्षित गर्न सरकार गम्भीर रहेको बताउनु भयो ।
    सामुदायिक वनहरु माथि लगाइएको तेहेरो करको बिषयमा आएको बिरोध र गुनासोको बिषयमा आफुले सम्बन्धित निकायमा आप्mनो तर्फबाट बिषय उठान गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनु भयो ।
    यसअघि सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय अध्यक्ष भारति पाठक र सचिव ठाकुर भण्डारीले सामुदायिक वन माथि तेहेरो करको भार लगाउन खोजिएको भन्दै समुहको अधिकारलाई कुण्ठित गर्न खोजिएको बताउनु भएको थियो ।
    महासंघकी अध्यक्ष भारति पाठकले तिन तहका सरकारहरुले सामुदायिक वनमाथि करको भारि बोकाउने काम गरेको भन्दै उपभोक्ताहरुले संरक्षण गरेको वनमा अनावश्यक रुपमा अवैध कर लगाउने काम किमार्थ स्वीकार्य नुहुने बताउनु भएको थियो ।


    सामुदायिक वनको आम्दानीबाट सामुदायिक वन बिकास मार्ग दर्शन अनुसार त्यसको खर्च हुदै आएको भन्दै सामुदायिक वन कुनै नाफा मुखि संस्था नभएको हुदाँ यसमा कर लगाउन नहुँने उहाँको भनाई थियो । उहाँले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, बैज्ञानिक वन व्यवस्थापन सहितको बिभिन्न कार्यक्रमको नाममा उपभोक्ताहरुको अधिकार कुण्ठीत गर्न खोजिएको भन्दै त्यो कुनैपनि हिसावमा उपभोक्ताहरुलाई स्वीकार्य नहुने बताउनु भयो ।
    यस अघि अध्यक्ष पाठकले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सदैव लैंगिक हिंसा अन्त्यको लागि आप्mनो क्षेत्रबाट प्रतिबद्ध रहेको बताउनु भयो । महासंघले सामुदायिक वनको कार्यसमिति देखि केन्द्रीय महासंघ सम्म पदाधिकार सहित कार्यसमितिमा कम्तीमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिस्चित गरेको भन्दै उहाँले महासंघ स्थापनाबाट नै लैंगिक समानताको उदाहरण बनेको बताउनु भयो ।
    यस्तै महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले सबै जनाले म लैंगिक हिंसा गर्दिन र सहन्न भन्ने प्रतिबद्धता सहित आफु कार्यरत संस्था वा समूहमा महिलाहरुको समान सहभागिताको सुनिश्चितताको लागि प्रतिबद्ध हुन जरुरी रहेको बताउनु भयो ।
    कावासोती नगरपालिका, देवचुली नगरपालिका, इन्सेक नवलपुर, नमुना सन्देश साप्ताहिक सहितको सहकार्यमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख पुर्णेश्वर सुवेदी, महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा, सामुदायिक मेलमिलाप कर्ता समाज नवलपुरका अध्यक्ष ज्ञान प्रसाद डुम्रे सहितका वक्ताहरुले आप्mनो मन्तव्य राख्दै लैंगिक हिंसा बिरुद्ध एक जुट हुने प्रतिबद्धता जनाउनु भएको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution