• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा संघीय सांसदको बजेटः कुन स्थानिय तहमा के योजना (हेर्नुस्)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर २९, आईतबार (५ साल अघि)
    tilak saku

    Advertisement

    मुख्य प्राथमिकतामा बिद्यालय , सडक र भवन
    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्ब (नवलपुर) जिल्लामा संघीय सांसदको बजेटमा बिद्यालय , सडक र भवनले मुख्य प्राथमिकता पाएको छ । संघीय सांसदलाई प्राप्त हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको छ/छ करोड रुपैँयाको बजेट बाँडफाँडको क्रममा यहाँका दुई सांसदले सडक बिद्यालय , सडक र भवनलाई प्राथमिकता दिएका हुन् । क्षेत्र नं– १ बाट निर्वा्चित सांसद डा. शशांक कोईरालाले आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै स्थानीय तहलाई समेटेर ३४ वटा योजनामा बजेट बाँडफाँट गरेका छन् । कोईरालाले ६ वटा योजनाका लागी ५० लाखको दरले रकम विनियोजन गरेका छन् । उनले गैडाकोट ५ को जनक नमुना माध्यमिक बिद्यालयलाई ट्रस निमार्ण , देवचुलीको वडा नम्बर २, ३, ४ र ५ को संयुक्त बाटोको लागी कालोपत्रे र नाला निमार्ण , कावासोती १ को पोखरी ताल मर्मत तथा पुनर्निर्माण , कावासोती २ को बिपी स्मृति भवन निमार्ण , बुलिङटार १ को वडा कार्यालय भवन निमार्ण र बुलिङटार ३ मा अदुवा प्रशोधन केन्द्रको लागी ५० लाखको दरले योजना छनोट गरी रकम विनियोजन गरेका छन् । त्यस्तै कोईरालाले गैडाकोट नगरपालीका भित्रका ७ वटा योजनालाई दश लाखको दरले रकम विनियोजन गरेका छन् । उनले गैडाकोट ९ को हरि ओम सत्स¨को भवन निमार्ण , गैडाकोट ७ को नारायणी माध्यमिक बिद्यालयको भवन निमार्ण, गैडाकोट १३ को नारायणी आधारभुत बिद्यालयको भवन निमार्ण , गैडाकोट १७ को अमरज्योति मार्गको कालोपत्रे , गैडाकोट ९को मिलाक्याङ्लु¨ महाबौद्द गुम्बामा सिढी तथा गेट निमार्ण, गैडाकोट ६ को कालिका विद्यापिठको ट्रस निमार्ण र गैडाकोट ५ को जनक कलेजको भवन निमार्णको लागी दश लाखको दरले बजेट विनियोजन गरेका छन् । त्यस्तै गैडाकोट नगरपालीकामै कोईरलाले २ वटा योजनालाई १५ लाखको दरले बजेट विनियोजन गरेका छन् ।

    उनले गैडाकोट १५ को लक्ष्मी माध्यमिक बिद्यालयको भवन निमार्ण र गैडाकोट १२ को मुकुन्द सेन कलेजको लागी १५ लाखको दरले रकम विनियोजन गरेका छन् ।
    त्यस्तै क्षेत्र नं– १ बाट निर्वा्चित सांसद कोईरालाले देवचुली नगरपालीका भित्र दश लाखको दरले ९ वटा योजना छनोट गरेका छन् । उनले देवचुली १३ मा बिपी स्मृति भवन निमार्ण , देवचुली ११ मा फम बहादुरको घर देखि भगवती टोल बाटो स्तरोन्नती , देवचुली ८ मा बुद्द देवचुली मार्ग कालोपत्रे स्तरोननती , देवचुली १४ मा बाल्मिकी प्राविको भवन निमार्ण , देवचुली १० मा जलुके घुमाउरे नहर शाखा पुर्वपश्चिम नहर निमार्ण , देवचुली १५ मा अन्नपूर्ण चोक गोरी शंकर चोक सडक कालोपत्रे , देवचुली १३ मा सुजनशील आमा समुह भवन निमार्ण , देवचुली ९ मा जनजागृति क्लब भवन निमार्ण र देवचुली ६ मा कुमारवर्ती सिरथान मन्दिर हुदै देवचुली डांडा जाने बाटोमा पद मार्ग निमार्णको लागी दश लाखको दरले बजेट विनियोजन गरेका छन् । कावासोती नगरपालीका भित्र कोईरालाले दश लाखको दरले ७ वटा योजना छनोट गरेका छन् । उनले कावासोती २ को कुमारवर्ती बहुमुखी कलेजको मर्मत सम्भार , कावासोत ८ को ज्ञानोदय माध्यमिक बिद्यालयको भवन निमार्ण , कावासोत ८ को जनकल्याण माध्यमिक बिद्यालयको भवन निमार्ण , कावासोत १० को जनता माध्यमिक बिद्यालय मगरकोटकोटमा प्रयोगशाला निमार्ण , कावासोती ९मा समावेशी चोक देखि दक्षिण बगैचा स्कुल हुदै बागडुड जाने बाटो स्तरोन्नती , कावासोती १२ मा गुम्बा पिठौली भवन निमार्णको र वडा नम्बर १३ को सिमाना देखि कावासोती ७ सम्म पक्की नहर तथा पानी निकासको लागी गरी १० लाखको दरले ७ योजनामा बजेट विनियोजन गरेका छन् । कोईरालाले कावासोती ८ को लुम्बिनी डिग्री कलेजको भवन निमार्णको लागी १४ लाख ६० हजार रकम विनियोजन गरेका छन् । कोईरालाले बुलिङटार गाँउपालीकामा २ योजनाको लागी दश लाखको दरले बजेट विनियोजन गरेका छन् । कोईरालाले बुलिङटार ४ को वडा कालार्यल भवनको तला थप र बुलिङटार वडा नम्बर ५ को ग्रामीण विद्युतीकरणको लागी दशलाखको दरले बजेट विनियोजन गरेका छन् । भने ५ लाख ४० हजार रुपौया प्रशासनिक खर्च छुटएका छन् ।
    त्यस्तै क्षेत्र नं– २ बाट निर्वा्चित सांसद तिलक महतले बिभिन्न २६ योजनाको लागी बजेट विनियोजन गरेका छन् । महले हुप्सेकोट गाँउपालिका अन्र्तगत झयालबास देखि पाल्पा जोड्ने मोटरबाटो अन्र्तगत घिरौली खोला झोलुङगे पुल देखि पन्खी डाडा हुदै नाम्जाकोटको स्वामी भन्ज्याङ बाहुन चौपारी रमिते नारी भन्ज्याङ नया ट्याक सडकको लागी ५० लाख रुपौया विनियोजन गरेका छन् भने हुप्सेकोट माध्यमिक बिद्यालयको गेट तथा कम्पाउण्ड वाल निमार्ण , सरस्वती तथा साधारण माध्यमिक बिद्यालय गिरुवारीको अधुरो ट्रस निमार्ण गरी २४ लाख रुपौया विनियोजन गरेका छन् । महतले हुप्सेकोट ४ मा लेकवेशी सामाजिक महिला उद्यमी सहकारीको भवन निमार्णको लागी १० लाख रुपौया बजेट विनियोजन गरेका छन् । त्यस्तै हुप्सेकोट १ को वेलुवा गुम्वा चोक खेल मैदान तथा मञ्च निमार्णको लागी दश लाख बजेट विनियोजन गरेका छन् । महतले बौदीकाली गाँउपालीकामा डोडे भन्ज्याङ चारडाडा रिठे नारी भन्ज्याङ वडा नम्बर ४ मा मोटरबाटो ,उदय आधारभुत बिद्यालय बबक वडा नम्बर ५मा कम्पाउण्ड वाल तथा अधुरो भवन निमार्ण , धर्मात्मा माध्यमिक बिद्यालय मचेडी र दिप ज्योती प्राबि सिमलडाडा वडा नम्बर १ भवन मर्मत गरी यी योजनाको लागी ५० लाख बजेट विनियोजन गरेका छन् । त्यस्तै महले बौदकिाली ३ मा डडरा खानेपानी रकुवाको लागी १५ लाख रुपौया बजेट विनियोजन गरेका छन् । रुचाङ कुवाकोट समाज मिलन केन्द्र अधुरो सामुदायीक भवन वडा नम्बर ४ निमार्ण , नगरडाडा नारी मिलन केन्द्र सामुदायिक भनव निमार्ण वडा नम्बर ६ , शहिद स्मृति अधुरो भवन निमार्ण डेढगाउ वडा नम्बर २ को लागी महले ३० लाख रुपौया बजेट विनियोजन गरेका छन् । बौदिकाली ६ मा महतले फलाम खानी ल्हापे नगरडाडा मोटरबाटोको लागी १० लाख रुपौया बजेट विनियोजन गरेका छन् ।


    तिलक महतले विनयीत्रिवेणी गाँउपालीका अन्र्तगत डाडाजोर चोक देखि रिपलाल विकको घर हुदै पटुके जोडने दलित वस्तीको कृषि सडक स्तरोननती , कुमालटार कृषि सडक स्तरोननती र पिङटोल देखि कुना टोल सम्मको सडक स्तरोननतीको लागी ३० लाख रुपौया बजेट विनियोजन गरेका छन् । महतले विनयीत्रिवेणी ६ र ७ को लागी नेपाल आदिबासी जनजाती सग्राहलय भवन निमार्णको लागी दश लाख रुपौया , विनयीत्रिवेणी वडा नम्बर ५ को भैसेखोला कल्भर्ट निमार्णको लागी दश लाख र विनयीत्रिवेणी ३ जखाडी टोल हुदै एक्लेसाल चिसापानी धुर्कोट सडकको लागी दश लाख रुपौया बजेट विनियोजन गरेका छन् । त्यस्तै महतले मध्यबिन्दु नगरपालीका अन्र्तगत अभिवन भटार देखि नवज्योती स्कुल मध्यबिन्दु १ , नन्दपुर सितापुर–सेहरी मध्यबिन्दु २ , गुरौचोक देखि विचली टोल कावासोती १७ को सिमाना सम्म मध्यबिन्दु ३ सडक स्तरोन्नतीको लागी ५१ लाख रुपौया रकम विनियोजन गरेका छन् । त्यस्तै महतले अलोक चक्रपथको मिलन चोक देखि गैरीटोल मेडिकल चोक सडक वडा नम्बर ५ कालोपत्रे र धजाहटोल सडक कालोपत्रे मध्यबिन्दुर ६ को लागी ५० लाख रुपौया विनियोजन गरेका छन् । महतले मध्यबिन्दु ८ को रानीटार उकालो कल्भर्ट तथा नाला निमार्णको लागी १२ लाख रुपौया विनियोजन गरेका छन् । त्यस्तै उनले मध्यबिन्दु ४ मा रातोडाडा बागखोर जोडने उल्टीदोलामा पुल निमार्णको लागी दश लाख रुपौया विनियोजन गरेका छन् । महतले मध्यबिन्दु ७ चोरमारामा कभर्ड हल निमार्ण , मध्यबिन्दु १० मा रमा स्मृती अधुरो कर्भडहल निमार्ण , मध्यबिन्दु १ मा पतवारी खेल मैदान स्तरोन्नती र डन्जरखोला अभियोन सिचइृ कुलो मर्मत गरी यी योजनाको लागी ३० लाख रुपौया बराबरको योजना छनोट गरेका छन् । त्यस्तै मध्यबिन्दु १० मा चरिकुन चौपारी देखि झयालटुङडाडा पोखरीताल चुहानडाडा सडक र मध्यबिन्दु १३ मा कोटथर मैनाघाट भर्मेली टोल चपाहा गोहेरी सडक स्तरोननतीको लागी १२ लाख ६० हजार विनियोजन गरेका छन् । महतले मध्यबिन्दु २ मा कोल्हुवा बहुमुखी क्याम्पस पुर्वाधार विकास , मध्यबिन्दु ६ मा जनता माबि हर्दिया कम्पाउण्ड वाल निमार्ण र मध्यबिन्दु १५ मा हरिहर मन्दिर संरक्षण जेष्ठ नागरिक मिलन केन्द्र कम्पाउण्ड वाल निमार्ण गरी यी योजनाको लागी २० लाख रुपौया विनियोजन गरेका छन् । त्यस्तै तिलक महतले कावासोती नगरपालीका अन्र्तगत कावासोती १७ को मध्यवर्ति क्याम्पस , कावासोती ३ को कध्यबिन्दु बहुमुखी क्याम्पस र कावासोती १४ को नवलपुर बहुमुखी क्याम्पसको लागी ५० लाख रुपौया बराबरको योजना छनोट गरेका छन् । उनले कावासोती ३ को जिवन ज्योती माबिको ट्रस भवन , कावासोती १५ को चण्डेश्वरी माबिको ट्रस भवन , कावासोती १४ को वालकल्याण र चन्द्रहंस आधारभुत बिद्यालयको पूर्बधार बिकास , कावासोती १६ को थारु राष्ट्रय सग्रालय भवन निमार्ण र कावासोती १६ मा नेत्र ज्योति संघ भवन निमार्ण गरी यी योजनाको लागी ५० लाख रुपौया बजेट छुट्याएका छन् । महतले कावासोती १५ को कठौना हुदै शेरगंज स्कुल चोक सडक स्तरोननती , कावासोती १६ को सातघरे चोक देखि कुमारी टोल सडक स्तरोन्नती , कावासोती १४ को हरबासी वालकल्याण हुदै अखारघाट सडक स्तरोननती , कावासोती ४ को कुसनरी सालघारी सामुदायीक वन पुलचोक सडक स्तरोन्नती र कावासोती ३ को धौलागीरी चोक , श्रीचोक र सुकुम्बासी टोल स्तरोन्नती तथा ग्राभेलको लागी गरी प्रति योजना दश लाखको दरले बजेट बिनियोजन गरेका छन् । महतले कन्टीजेन्सी तथा प्रशासनिक खर्च भनेर ५ लाख ४० हजार रुपौया छुटएका छन् दुवै सांसदले जिल्ला समन्वय समितिको रोहबरमा योजना छानेका हुन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution